
Pbu
Ssbus
Jas
Nssbus7
Bbs
Bsbus
gms
Gsl
Jas
Csbus
Ratbs
Bksbus5
bdsbn
Gsbus
syysr
Rbs
Syees
Amb
Jsbus
Jsbus

Wsp
Ssm
nsb
Sbs
Rgu
Ggd
Sls
Bbu
Bbbpu
Rsb
Vor
Pvg
Asm
Hal
Ksm
Tsm
Rgu
Gst
Rgs

Rmb
bbt
sab
Mks
Ptm
Syp
Abd
Gsb
Pls
Jmb
Rpp
Jmb
Bml
दाङ । घोराही उपमहानगरपालिकाले संस्थागत विद्यालयहरु मध्य गोरखा इन्टरनेशनल सेकेन्डरी स्कुल उत्कृष्ट विद्यालयको रुपमा छनोट भएको भन्दै सम्मान गरेको छ ।
उपमहानगरपालिकाको ४६ औं स्थापना दिवसको अवसरमा नगर भित्रका संस्थागत विद्यालयहरु मध्य घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थितमा रहेको गोरखा इन्टरनेशनल सेकेन्डरी स्कुललाई स्व- मुल्यांकनका आधारमा उत्कृष्ट विद्यालयको रुपमा छनोट भएको भन्दै उपमहानगरपालिकाले सम्मान गरेको हो ।
उक्त सम्मान पत्र विद्यालयका प्रिन्सिपल मान सिंह घर्ती मगरलाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल,घोराही उपमहानगरपालिकाका का.बा. नगर प्रमुख हुमा कुमारी डिसी,नगरका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले संयुक्तरुपमा हस्तान्तरण गर्नु भएको थियो ।
