
Rgp
Pbu
Rgp1
Sgr
Unsku
pku
Lnp
Srbpu
Ggp

nsb
Sbs
Rgu
Rgs
Asm
Rsb
Wsp
Ggd
Tsm
Ssm
Gst
Sls
Ksm
Bbu
Pvg
Rgu
Hal
Bbbpu
Vor

Rpp
Pls
Gsb
Ptm
Abd
Mks
Jmb
Jmb
Bml
sab
bbt
Rmb
Syp
काठमाडौँ । आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो ।
सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुने छन् ।
त्यस्तै शुक्रबारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृहमन्त्रालयले जनाएको छ । सरकारले दिउँसो १ः३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ ।
