
Lnp
Rgp
pku
Srbpu
Rgp1
Pbu
Ggp
Unsku
Sgr
दाङ। देउखुरीको गढवा गाउँपालिका-३ मा रहेको गोवरडिहा सामुदायिक वनमा देउखर शान्ति बौद्ध विहारको आइतबार शिलान्यास गरिएको छ ।विहारको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले एक कार्यक्रमका बीच सो सामुदायिक वनको ३ विगाह क्षेत्रफलमा निर्माण हुन लागेको बाैद्व विहारको शिलान्यास गर्नु भएको हो । नेपाल मगर बौद्ध सेवा समाज दाङ क्षेत्र नम्बर १ का अध्यक्ष तथा निर्माण […]
कपिलवस्तु । कपिलवस्तुबाट भन्सार छली अवैध रूपमा निकासी भएका दुई लाख बराबरको कपडा प्रहरीले बरामद गरेको छ । जिल्लाको बहादुरगन्ज र मर्यादापुरबाट चेकजाँचको क्रममा उक्त कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । वरिष्ठ सई शिव कुमार वलीको कमान्डमा खटिएको इलाका प्रहरी कार्यालय बहादुरगंजको प्रहरी टोलीले कृष्णनगर नगरपालिका-८ बाट एक लाख ३० हजार […]
दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ´प्रचण्ड`ले आफू तेस्रो पटक सरकारको नेतृत्वमा आएपश्चात संघीयता कार्यान्वयनलाई उच्च प्राथमिकता दिएको बताउनु भएको छ। शनिबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अन्तरप्रदेश समन्वय परिषदको बैठक गरी संघीयता कार्यान्वयनमा गति दिइएको समेत बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले तीन तहको संघीय प्रणालीमा प्रदेशहरूलाई बलियो तुल्याएर मात्र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ […]
दाङ । गुरुकुल एकेडेमीले जिपिएस जडान गरीएका सवारी साधन संचालनमा ल्याएको छ । गुरुकुल एकेडेमी तुलसिपुर र लमहीले आफ्ना विद्यार्थिहरुका लागि प्रयोग हुने सवारी साधन (भ्यान र बस)मा जिपिएस अर्थात ग्लोबल पोजिसनिङ सिस्टम जडान गरेको बताएको छ । ग्लोबल पोजिसनिङ सिस्टम जडान गरीनुले अभिभावक हरुलाई अव कतिबेला आफ्ना बालबालिका लिन आइपुग्छ कति समय लाग्छ भन्ने […]
दाङ । घोराहीमा हुन थालेको तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिले शनिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर फागुनको २० गतेदेखि २५ गतेसम्म सञ्चालन हुन थालेको भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले जानकारी […]
दाङ । नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष सुवास न्यौपानेले निजी विद्यालयकै कारण सामुदायिक विद्यालयमा शैक्षिक सुधार आउन थालेको बताउनु भएको छ । रिपोटर्स क्लब दाङले शुक्रवार तुलसीपुरमा गरेको सात्क्षात्कार कार्यक्रममा अध्यक्ष न्यौपानेले “निजि विद्यालय नभएको भए सामुदायिक विद्यालयको शिक्षामा सुधर हुने थियन उहाँले भन्नु भयो”। ‘यदि नीजि विद्यालय हुँदैनथ्यो भने सरकारले लगानी गरेको समुदायक विद्यालयको शिक्षा […]
दाङ । हिन्दु स्वयंसेवक संघ नेपाल गढवाको आयोजनामा शुक्रबार गढवामा अन्तर पालिका स्तरीय स्वामी विवेकानन्द संस्कृति ज्ञान प्रतियोगिता २०८० सम्पन्न भएको छ । हिन्दु स्वयंसेवक संघ नेपाल गढवाका अध्यक्ष केशवराम यादवको सभापतित्व तथा हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचारक बेद प्रकाश जीको प्रमुख आतिथ्य तथा स्कोन बुटवलका अध्यक्ष कोमल शर्माको बिशिस्ट आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको […]
दाङ । गायक ज्ञानेन्द्र स्वर्णकारको “सललल बग्यो गण्डकी” बोलको गीत सार्वजनिक भएको छ । स्वर्णकारले यो गीतलाई आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गर्नु भएको हो । यस गीतमा शब्द संगीत र स्वर गायक स्वर्णकारकै रहेको छ । मानव जीवनको सम्पूर्ण सामाजिक परिवेशलाई यो गीतमा चित्रण गरिएको छ । झलक संगीतम्ले यो गीतको एरेन्ज गर्नु भएको […]
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार खेलिएको रोमाञ्चक खेलमा नेपाल विजयी भएको छ । नेपालले आफ्नो तेस्रो खेलमा नामिबियालाई तीन रनले पराजित गरेको हो । जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर […]