
Bs1
Gsl
ssbus
Ssbus
Ssbus
Pbu
Ssbus
Sssbus1
tssbus
Sssbus1
nsm

Sls
Hal
Tsm
Rgu
Pvg
Rsb
nsb
Ggd
Ssm
Rgs
Asm
Wsp
Bbu
Gst
Ksm
Sbs
Rgu
Vor
Bbbpu

sab
Jmb
Gsb
Bml
bbt
Abd
Rmb
Mks
Ptm
Rpp
Jmb
Pls
Syp
काठमाडौं । आज सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समय सकिँदै छ ।
प्रदेश प्रमुख नाजिर मियाले आज साँझ ५ बजेसम्म दाबी पेस गर्ने समयसीमा दिएका थिए । केन्द्रीय सत्ता गठबन्धन फेरिएपछि कांग्रेस नेतृत्वको गठबन्धनबाट कमल बहादुर शाहले राजीनामा दिएपछि सुदूरपश्चिममा नयाँ सरकार गठनको गृहकार्य भइरहेको छ ।
त्यस्तै यसअघि पेस गरिएका दुवै दाबी अस्वीकृत भएपछि प्रदेश प्रमुखले थप दुई दिनको समय दिएका थिए । सत्ता गठबनधनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने तयारी छ ।
यस्तै ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री नियुक्तिका लागि २७ सदस्यको समर्थन चाहिन्छ ।
