
Sgr
Lnp
Pbu
Rgp1
Srbpu
Rgp
Ggp
pku
Unsku

Asm
nsb
Rgu
Rgs
Gst
Rsb
Bbbpu
Ssm
Sbs
Bbu
Hal
Ksm
Wsp
Sls
Vor
Tsm
Ggd
Pvg
Rgu

Mks
bbt
Abd
Jmb
Ptm
Syp
Rpp
Pls
Rmb
Jmb
sab
Gsb
Bml
बर्दिया । बर्दियाको सीमा इलाकाबाट नेपाल सशस्त्र प्रहरी बलले २३ किलो चरेसहित एक जना युवकलाई पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ घर भएका ३४ वर्षीय बमबहादुर पुन छन् । मङ्गलबार बिहान उनलाई बर्दियाको बडैयाताल गाउँपालिका वडा नम्बर २ फुटाहा स्थित सीमा इलाकाबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
यस्तै सशस्त्र प्रहरी बलको बीओपी फुटाले उनको साथबाट ३९ वटा प्याकेटमा रहेको २३ किलो लागू औषध चरेस बरामद गरेको छ। सशस्त्र प्रहरीले उनलाई थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्रले जनाएको छ ।
