
Sgr
Pbu
pku
Rgp
Lnp
Unsku
Ggp
Rgp1
Srbpu

Sbs
Rgu
Pvg
Ssm
Ksm
Vor
Rgu
Rsb
Bbbpu
Rgs
Ggd
Bbu
Tsm
Sls
Hal
nsb
Gst
Asm
Wsp

Ptm
Rmb
Pls
Rpp
Abd
Jmb
Gsb
Bml
Syp
Jmb
bbt
sab
Mks
दाङ । मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मानपुर डुरुवा सडकखण्डमा बिहीवार बिहान ९:३० बजे रा ३ प २५२० नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।
त्यस्तै मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मानपुर निवासी ५ वर्षीय सुशान्त चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल लगिएको थियो ।
यस्तै उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।
