
Sssbus1
Gsl
ssbus
Sssbus1
Pbu
Bs1
nsm
Ssbus
Ssbus
tssbus
Ssbus

Asm
nsb
Rsb
Pvg
Rgu
Ggd
Sls
Tsm
Rgu
Hal
Bbbpu
Rgs
Ssm
Ksm
Bbu
Sbs
Wsp
Gst
Vor

Bml
Jmb
Syp
Rpp
Abd
Mks
Gsb
Jmb
bbt
Pls
Ptm
sab
Rmb
काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ ।
मुख्यमन्त्री जोखबहादुर महाराले बिहीबार एमालेबाट चार,नागरिक उन्मुक्ति पार्टीबाट एक र स्वतन्त्रबाट एक मन्त्री थप गरेका हुन् ।
आज थपिएका सँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । त्यसमध्ये ६ जना विना विभागीय छन् । आज थपिएका ६ जना मन्त्रीकै कार्यविभाजन गरिएको छैन । उनीहरू सबैले आजै विना विभागीय मन्त्रीको शपथ लिंदैछन् ।
त्यस्तै यसअघि नै एमालेका चेतनाथ आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय र जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । बाँकी सबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री महराले सम्हालिरहेका छन् ।
अनलाइनखबर
