
pku
Srbpu
Rgp
Sgr
Unsku
Pbu
Lnp
Ggp
Rgp1
दाङ । दाङका चर्चित सिने मेकर रोहित अधिकारीले पछिल्लो समय निर्माण गरेको नेपालि कथानक चलचित्र फर्कि फर्कि यहि जेठ १० गते बाट नेपाल र नेपाल बाहिर विश्वभर एकसाथ प्रदर्शनमा आउन लागेको छ । दाङ स्थायि घर भएका रोहित अधिकारीले निर्माण गरेको तेस्रो चलचित्रको रुपमा फर्कि फर्कि आउन लागेको हो । फर्की फर्की“ एक सिनेमेटिक अनुभव […]
दाङ । देउखुरीकोे राजपुर गाउँपालिका-२ मटेरिया स्थित जनज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८१ का लागि सदन विभाजन गरिएको छ । शैक्षिक सत्र २०८१ मा आयोजना हुने विभिन्न अतिरिक्त क्रियाकलापहरू प्रतिस्पर्धात्मक तरिकाले सञ्चालन गर्ने उद्देश्यले अध्ययनरत विद्यार्थीलाई दशरथ,गंगालाल,धर्मभक्त र शुक्रराज सदनमा विभाजन गरिएको विद्यालयका प्रधानाध्यापक केशव राम यादवले जानकारी दिए । दशरथ सदनबाट सदन क्याप्टेन आयुफ […]
काठमाडौँ । आजको दिन मातातीर्थ औँसी,आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा खुवाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उनको […]
कपिलवस्तु । वन्यजन्तु मारेर बिक्री गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । बाणगङ्गा नगरपालिका वडा नम्बर १ बाट वन्यजन्तु मार्न प्रयोग हुने बन्दुक,गोली र भाग लगाउँदै गरेको ३० किलो मासुसहित ४ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । त्यस्तै प्रहरी निरीक्षक गोपाल रायमाझीको कमान्डमा खटिएको प्रहरी टोलीले सोही नगरपालिकाको वडा नम्बर […]
दाङ । शान्तिनगर गाउँपालिका वडा नम्बर ३ का वडावासीलाई अस्थायी लालपुर्जा सोमबार वितरण गरिएको छ । ऐलानी जग्गामा बसोबास गर्दै आएका ६१२ जनालाई अस्थायी लालपुर्जा वितरण गरिने शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले जानकारी दिए । लालपुर्जा ३ दिनसम्म वितरण गरिने छ । अस्थायी लालपुर्जा वितरण पछि स्थायी लालपुर्जा वितरणका लागि ड्रोन प्रविधि मार्फत जग्गाको सर्वेक्षण […]
दाङ । लागुऔषध दुर्वेसन न्यूनिकरण गर्न तुलसीपुरमा टोल विकास संस्थाका पदाधिकारी र विद्यार्थीलाई अभिमूखिकरण गरिएको छ । बढ्दो लागुऔषध दुर्वेसन न्यूनिकरणका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का टोल विकास संस्थाका पदाधिकारी र तुलसीपुर-६ का विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आइतबार अभिमूखिकरण गरिएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को सहयोगमा बिजौरीमा रहेको नयाँ पाइला पुर्नस्थापना […]
दाङ । गुरुकुल एकेडेमी तुलसिपुरद्वारा सञ्चालित स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत विद्यालयका प्ले ग्रुपदेखि कक्षा ९ सम्मका विद्यार्थीको आँखा तथा दाँत र स्वास्थ्य परीक्षण गरिएको छ । विद्यालयका विद्यार्थीहरुको आँखाको परीक्षण, दाँतको परीक्षण र स्वास्थ्य परीक्षण भएको गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए । उनका अनुसार कार्यक्रमको समन्वयमा राप्ती प्रादेशिक अस्पतालका जनरल फिजिसियन डाक्टर […]
दाङ । तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले सूचना माग गर्न पुगेका पत्रकारलाई दुर्व्यवहार गरेका छन् । केहि समय पहिले यता दमकल खराब भएको मर्मतको खर्च विवरण माग्न पुगेका रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल सहितका पत्रकारहरुलाई तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डाँगीले दुर्व्यवहार गरेका हुन् । सूचनाको हक सम्बन्धी ऐन २०६४ […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा लगायत आसपासका क्षेत्रमा ट्राफिक प्रहरी कार्यालय तौलिहवाले ट्राफिक सचेतना कार्यक्रममा तिब्रता दिएको छ । ट्राफिक प्रहरी कार्यालय तौलिहवा मताहत क्षेत्रमा सवारी चालक,पैदल यात्रु तथा स्कूल बसका विद्यार्थी गरी पछिल्लो तीन महिनामा लगभग दुई हजार जनामा ट्राफिक ऐन नियम,संकेत तथा दुर्घटना सम्बन्धमा जनचेतना मूलक विभिन्न कार्यक्रम संचालन गरि सकेको तथा […]