
Pbu
Sds
Gisld
Rbs
mbd
Mbdvs

Rsb
Hal
Bbu
Sbs
Tsm
Ksm
Rgs
Gst
Pvg
Asm
Bbbpu
Vor
Wsp
Ggd
Rgu
Rgu
nsb
Ssm
Sls

Mks
Jmb
Gsb
Pls
Rmb
Bml
Abd
Ptm
Syp
bbt
sab
Jmb
Rpp
दाङ । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत १६ औँ बैठक बिहीबार आज बिहान साढे ११ बजे बस्दैछ ।
प्रदेश सभा सचिवालयका अनुसार बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको उत्तर मन्त्री भूमिश्वर ढकालले दिने कार्यसूची रहेको छ ।
त्यस्तै बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक’माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ पेश गर्ने कार्यसूचीमा समावेश गरिएको जनाइएको छ ।
यसैगरी,सामाजिक विकास समितिका सभापति यम बहादुर नेपाली सार्कीले‘सामाजिक विकास समितिको वार्षिक प्रतिवेदन’ सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
