
Ggp
Unsku
Srbpu
Pbu
pku
Rgp1
Rgp
Sgr
Lnp
विराटनगर । विराटनगरमा धारिलो हतियार प्रहार गरि एक युवकको हत्या भएको छ । हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिएकाे माेरङ प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । सोमबार राति विराटनगर-२ स्थित नेपाल टेलिकम नजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएको प्रवक्ता बस्नेतले बताए । घाइतेमध्ये कटहरी गाउँपालिका वडा नम्बर १ जमटोकीका २१ वर्षीय करण कामतको […]
दाङ । गुरुकुल एकेडेमी तुलसिपुरमा खाना पकाउने प्रतियोगिता समपन्न भएको छ । उक्त खाना पकाउने प्रतियोगितामा कक्षा ६ देखि ९ सम्मका ४० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । जसमा कक्षा ७ बाट दिपेक्षा बुढाथोकि , कक्षा ६ बाट प्रिन्स थापा र कक्षा ६ बाट जेनिस बिष्टको समुह प्रथम भएको छ । प्रथम हुने समुहले गाँजरको […]
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । देशका धेरैजसो स्थानहरूमा साधरणतया बदली रही कोशी,मधेस,बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। त्यस्तै आज दिउँसो देशभर […]
दाङ । घोराहीमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ हुने भएको छ । घोराही नगर हाप्कडो संघको आयोजना तथा दाङ जिल्ला हाप्किडो संघको सहयोगमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ हुने भएको हो । आयोजक घोराही नगर हाप्कडो संघले सोमबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर आउने साउनको १८ र १९ गते घोराहीमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप […]
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । त्यस्तै विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रुपमा दक्षिणतर्फ सर्दै जाने भएकाले मुलुकमा मनसुनको सक्रियतामा कमी आई आजदेखि वर्षा कम हुनेछ । मौसम पूर्वानुमान माहाशाखाका मौसमविद सरोज पुडासैनीले केही दिनसम्म अधिकांश […]
दाङ । तुलसीपुरमा बाघको आक्रमणबाट तीन जना महिलाहरु घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएको जानकारी दिए । आज बिहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरुलाई बाघले […]
दाङ । नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड)ले सुरु गरेको तेस्रो यात्रा दाङको लमहीमा सम्पन्न भएको छ । आइतवार लमहीको बसपार्कमा आयोजित कार्यक्रममा स्थानीयको सहभागितामा सांस्कृतिक लगायत विभिन्न प्रस्तुति गरिएका थिए । लुम्बिनी प्रदेशमा युसएडको सहयोगमा भएका विभिन्न कार्यक्रमको बारेमा जानकारी दिन कपिलवस्तुको वाणगंगाबाट सुरु भएको […]
अर्घाखाँची । लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा अर्घाखाँचीका हिमाल खनाल निर्बाचीत भएका छन् । दक्षिण कोरियाको दोङ्देमुनमा रहेको नेपाल थाइ रेस्टुरेन्टको सभा हलमा आइतबार सम्पन्न प्रथम अधिवेशनले खनालको अध्यक्षतामा २७ सदसीय कार्यसमिति चयन गरेको हो । जसको वरिष्ट उपाध्यक्ष मदन गौतम उपाध्यक्ष ,किरण बन्जाडे,नरेश शर्मा ,विज्ञान अर्याल,मिलन थापा मगर,नारायण न्यौपाने ,बिरेन्द्र राहु मगर र […]
काठमाडौँ । काठमाडौंको एक वर्कसपमा भारतीय नम्बर प्लेटको गाडीबाट १४ किलो भन्दा बढी चाँदी बरामद भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भारतीय नम्बर प्लेटको गाडीबाट १४ किलो भन्दा बढी चाँदी बरामद गरेको हो । राजधानीको सानो गौचरणस्थित एक अटो वर्कसपभित्र रोकी राखेको अवस्थामा बी आर०६ यू ९०५३ नम्बरको गाडीबाट १४ किलो २ […]