
Nssbus7
Csbus
Gsl
Ddhbs
gms
Bksbus5
Jsbus
Pbu
Gsbus
Rbs
Ssbus
dsbus
Amb
Ratbs
syysr
Syees

Pvg
Wsp
Rsb
Vor
Bbu
nsb
Rgs
Ggd
Ssm
Tsm
Hal
Rgu
Gst
Ksm
Bbbpu
Sls
Rgu
Asm
Sbs

Rpp
Syp
Abd
Jmb
Bml
Rmb
sab
Gsb
Mks
Jmb
Pls
Ptm
bbt
दाङ । गुरुकुल एकेडेमी तुलसिपुरमा खाना पकाउने प्रतियोगिता समपन्न भएको छ । उक्त खाना पकाउने प्रतियोगितामा कक्षा ६ देखि ९ सम्मका ४० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
जसमा कक्षा ७ बाट दिपेक्षा बुढाथोकि , कक्षा ६ बाट प्रिन्स थापा र कक्षा ६ बाट जेनिस बिष्टको समुह प्रथम भएको छ । प्रथम हुने समुहले गाँजरको हलुवा बनाएका थिए । यस्तै कक्षा ७ बाट अनुस्का डाँगि , कक्षा ६ बाट सदिक्षा बस्नेत र कक्षा ६ बाटै प्रियान्सा योगिको समुहले दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।
त्यस्तै दोस्रो हुने समुहले चिकेन मःम बनाएको थियो भने कक्षा ९ बाट मारसल वली,कक्षा ६ बाट दिगम केसि र कक्षा ६ बाटै सुभम सुनारको समुह तेस्रो हुन सफल भएको थियो । यो समुहले चिकेन ब्रियानि बनाएको विद्यालयकि संस्कार प्रमुख चिन्तना धितालले जानकारी दिए । प्रतियागिताको निर्णाएकमा प्रशासन प्रमुख सुष्मा आचार्य , सहायक प्रधानाध्यापक ज्ञानेन्द्र बुढा र संस्कार प्रमुख चिन्तना धिताल रहेका थिए । जिवन उपयोगि सिप सिकाउनको लागि खाना पकाउने प्रतियोगिताको आयोजना गरीएको गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले बताए ।
शैक्षिक गतिबिधि संगै अन्य ब्यबहारीक सिप सिकाउदै आएको गुरुकुल एकेडेमीले आफ्नो जीवनमा आवश्यक पर्ने हरेक कुराको अनुभव हुने गरी ब्यबहारीक शिक्षा प्रदान गर्दै आएको छ । शैक्षिक ,नैतिक तथा ब्यवहारीक ज्ञान गुरुकुल एकेडेमीका विद्यार्थीहरुले पाउदै आएका छन । यस्तै गुरुकुल एकेडेमी घोराहीको प्रतियोगितामा ५ जना फाइनल प्रवेश गरेका छन् ।
