माधव खनाल/अर्घाखाँची आइतबार, आषाढ २३, २०८१

अर्घाखाँची । लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा अर्घाखाँचीका हिमाल खनाल निर्बाचीत भएका छन् ।

दक्षिण कोरियाको दोङ्देमुनमा रहेको नेपाल थाइ रेस्टुरेन्टको सभा हलमा आइतबार सम्पन्न प्रथम अधिवेशनले खनालको अध्यक्षतामा २७ सदसीय कार्यसमिति चयन गरेको हो । जसको वरिष्ट उपाध्यक्ष मदन गौतम उपाध्यक्ष ,किरण बन्जाडे,नरेश शर्मा ,विज्ञान अर्याल,मिलन थापा मगर,नारायण न्यौपाने ,बिरेन्द्र राहु मगर र महिला उपाध्यक्ष नमुना ज्ञवाली चुनिए।

त्यस्तै समाजको महासचिव जयराम खनाल र सचीव दामोदर भुसाल ,बिष्णु थापा,प्रकाश न्यौपाने महिला सचिव वर्षा भण्डारी चयन भएका छन । यसैगरी कोषाध्यक्षमा जितेन्द्र के सी र सह-कोषाध्यक्ष राजेश कुमार चौरसिया चयन भएको लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाले जनाएको छ । समाजको साहित्य संयोजकमा शुशिल बि क, युवा संयोजक खगेन्द्र कुमार घर्ती मगर र बिद्यार्थी संयोजक सनु खनाल चयन भएका छन् ।

यस्तै सदस्यहरुमा क्रमश युवराज गौतम,सन्दिप न्यौपाने,सिद्धान्त कार्की,राज गौतम,जिवन थापा,तुल्सीराम खनाल,नारायण खनाल र दिनेश पराजुली रहेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]