
Ggp
Rgp
Rgp1
Pbu
Unsku
Sgr
Srbpu
Lnp
pku
काठमाडौँ । आज साउन सङ्क्रान्ति,विभिन्न कार्यक्रमका साथ पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँ लगायतका खेतीपातीका कारण थाकेका किसान हिलो मैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने सङ्क्रान्ति पर्व मनाउने गर्द छन् । त्यस्तै हिलो माटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने सङ्क्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत […]
दाङ । गुरुकुल एकेडेमी तुलसिपुरमा विद्यार्थीहरुलाई सर्प सम्बन्धिका कुराहरुबारे जानकारी दिइएको छ । विद्यालयले सर्प उद्धारकर्ता प्रभात भन्डारीद्वारा सर्पबारे विभिन्न कुराहरुको बारेमा जानकारी गराइएको हो । बिशेषगरी गर्मी समयमा सर्पहरु बाहिर निस्कने र बालबालिका तथा वृद्धवृद्धाहरुमा निकै जोखिम हुने भएकाले त्यो जोखिम समयमा सतर्कता अपनाउन र त्यो जोखिमलाई न्युनिकरण गर्न कार्यक्रमको आयोजना गरिएको गुरुकुल एकेडेमी […]
काठमाडौं । नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदै छन् । आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । त्यस्तै उनलाई […]
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ […]
दाङ । राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ काे तेस्रो चाैमासिक तथा वार्षिक अवधिकाे सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न भएको छ। गाउँपालिकाकाे वडा नं.६ पत्थरगढवामा साे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हाे। राप्ती गाउँपालिका र मातहतका कार्यालयहरूको काम कार्वाही,सेवा प्रवाह, योजना जस्ता सार्वजनिक विषयमा सम्बन्धीत सेवा प्रदायक र सेवाग्राहीहरु बिच अन्तरक्रिया गराउने तथा सेवाप्रति सेवा प्रदायकलाई […]
काठमाडौँ । प्रधानमन्त्री पदमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार नियुक्त भएका छन् । ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । त्यस्तै सो आह्वानलगत्तै ओलीले राष्ट्रपति […]
दाङ । गढवा उद्योग बाणिज्य संघले आन्तरीक राजश्व कार्यालयसंगको समन्वयमा यहि श्रावण ३ गतेदेखि ब्यवसायीहरुलाई कर बुझाउन घरदैलो सेवा प्रवाह गर्ने भएको छ । संघको हालै सम्पन्न बैठकले आफ्नो कार्यक्षेत्र भित्र रहेका ब्यवसायीहरुलाई कर बुझाउने सहजताका लागि घरदैलो सेवा प्रवाह गर्न थालेको अध्यक्ष ओंम प्रकाश बसेलले बताए । संघमा आवद्ध तथा दर्ता भएका ब्यवसायीहरुले घरदैलो […]
दाङ । गुरुकुल एकेडेमी घोराहीले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाएको छ । विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्ती मनाएको हो । असार २९ गतेको दिन नेपाली लोकलयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झनामा विभिन्न साहित्यिक गतिविधिको आयोजना गरि परम्परागत रुपमा मनाउदै आएको जन्म उत्सव गुरुकुल एकेडेमीले सोही अनुरुप […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा महिलाहरुले सामूहिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएका छन् । उद्यमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाका सीप विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले सीपसँगै प्रविधि सहयोग गरेपछि उनीहरूले राप्ती महिला उद्यमी गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएका हुन् । त्यस्तै उनीहरूले १० जना महिलाहरूकाे समूह बनाई प्रतिव्यक्ति २५/२५ हजारका […]