
pku
Ggp
Unsku
Srbpu
Rgp
Pbu
Lnp
Sgr

Pvg
Wsp
Vor
Sls
Asm
Gst
Tsm
Rgu
Rgs
Rgu
Ssm
Sbs
Hal
Ksm

Pls
Mks
Bml
Rpp
Syp
Ptm
काठमाडौं। एक वर्ष पहिले दुबईबाट मलद्वारमा लुकाएर ल्याएको ९६० ग्रााम सुनका मुख्य योजनाकार काठमाडौंबाट पक्राउ परेका छन् ।
त्यस्तै पक्राउ पर्नेहरुमा बाबुलाल दोङ र काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर २ घर भएका विकास योन्जन छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार स्मार्ट पार्टी प्यालेस चाबहिलबाट पक्राउ गरेको हो ।
गत २५ भदौ २०८० मा दुबईबाट हिमालयन एअरलाइन्सछारा काठमाडौं आएका बाबुलाल दोङ भन्ने व्यक्तिले मलद्वारमा लुकाएर ल्याएको ९६० ग्राम सुन प्रहरीले बरामद गरेको थियो । बयानका क्रममा उक्त सुन योन्जनको रहेको बाबुलालले खुलाएका थिए । सुनसहित बाबुलाल पक्राउ परेपछि योन्जन भने फरार थिए ।
त्यस्तै योन्जनलाई पक्राउ गरेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थस्थित भन्सार कार्यालय पठाइएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
