
Ggp
pku
Pbu
Rgp
Lnp
Sgr
Srbpu
Unsku
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । त्यस्तै विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रुपमा दक्षिणतर्फ सर्दै जाने भएकाले मुलुकमा मनसुनको सक्रियतामा कमी आई आजदेखि वर्षा कम हुनेछ । मौसम पूर्वानुमान माहाशाखाका मौसमविद सरोज पुडासैनीले केही दिनसम्म अधिकांश […]
दाङ । तुलसीपुरमा बाघको आक्रमणबाट तीन जना महिलाहरु घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएको जानकारी दिए । आज बिहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरुलाई बाघले […]
दाङ । नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड)ले सुरु गरेको तेस्रो यात्रा दाङको लमहीमा सम्पन्न भएको छ । आइतवार लमहीको बसपार्कमा आयोजित कार्यक्रममा स्थानीयको सहभागितामा सांस्कृतिक लगायत विभिन्न प्रस्तुति गरिएका थिए । लुम्बिनी प्रदेशमा युसएडको सहयोगमा भएका विभिन्न कार्यक्रमको बारेमा जानकारी दिन कपिलवस्तुको वाणगंगाबाट सुरु भएको […]
अर्घाखाँची । लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा अर्घाखाँचीका हिमाल खनाल निर्बाचीत भएका छन् । दक्षिण कोरियाको दोङ्देमुनमा रहेको नेपाल थाइ रेस्टुरेन्टको सभा हलमा आइतबार सम्पन्न प्रथम अधिवेशनले खनालको अध्यक्षतामा २७ सदसीय कार्यसमिति चयन गरेको हो । जसको वरिष्ट उपाध्यक्ष मदन गौतम उपाध्यक्ष ,किरण बन्जाडे,नरेश शर्मा ,विज्ञान अर्याल,मिलन थापा मगर,नारायण न्यौपाने ,बिरेन्द्र राहु मगर र […]
काठमाडौँ । काठमाडौंको एक वर्कसपमा भारतीय नम्बर प्लेटको गाडीबाट १४ किलो भन्दा बढी चाँदी बरामद भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भारतीय नम्बर प्लेटको गाडीबाट १४ किलो भन्दा बढी चाँदी बरामद गरेको हो । राजधानीको सानो गौचरणस्थित एक अटो वर्कसपभित्र रोकी राखेको अवस्थामा बी आर०६ यू ९०५३ नम्बरको गाडीबाट १४ किलो २ […]
धनगढी । सुदूरपश्चिम प्रदेशको सम्भावित विपदको समयमा उद्धार कार्यका लागि प्रदेशका सबै प्रहरी युनिटलाई ‘हाइ अलर्ट’मा राखिएको छ । जिल्ला प्रशासन कार्यालय,ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीमा कार्यरत प्रहरी जनशक्ति तुरुन्त परिचालित हुने गरी तैनाथ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीका वरिष्ठ प्रहरी उपरीक्षक डिल्लीराज बिष्टले बताए । प्रदेशभर तीन दिनदेखि लगातार पानी परिरहेकाले पहाडी जिल्ला […]
दाङ । राप्ती नदीमा आएको भीषण बाढीमा बगेर बेपत्ता भएका यादवको शव नदीको किनारमा फेला परेको छ। देउखुरीको,राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख राम बहादुर केसीले जानकारी दिए। शनिबार बिहान करिब साढे ९ बजे दूध बिक्री गरी घर फर्कने क्रममा लमही […]
काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ । बैठकमा प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको विनियोजन विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् । त्यस्तै […]
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ । जसको प्रभावले देशभर साधरणतयादेखि पूर्णतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यस्तै […]