लमही नगरपालिकाको आर्थिक तथा कानून एन पारित

दाङ । देउखुरीको लमही नगरपालिकाले आर्थिक बर्ष २०८१\०८२ को बजेट तथा आर्थिक विधेयक पारित गरेको छ । गत असार १० गते १५ औं नगर सभाको पहिलो बैठकमा बार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो । पहिलो बैठक बसेको २६ दिनमा दोस्रो बैठक बस्दै बजेट तथा आर्थिक विधेयक पारित गरेको हो । बजेट तथा […]

राजपुरमा भीरबाट लडेर ६२ वर्षीय चौधरीको मृत्यु

दाङ । देउखुरीको राजपुरमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । राजपुर गाउँपालिका वडा नम्बर ६ राजपुर निवासी ६२ वर्षीय बुद्धिराम चौधरी बाख्रा चराउन गएको समयमा बुकी लेखबाट लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन । विगत तीन वर्षदेखि स्थानीय टंकप्रसाद चौधरीको घरमा बुद्धिराम गाई, बाख्रा चराउने काम […]

एक हप्तादेखि त्रिशूलीमा हराइरहेका २३ जनाको शव फेला,१४ जनाको सनाखत

काठमाडौँ । एक हप्ता अघि त्रिशूलीमा दुई वटा डिलक्स बस त्रिशूलीमा खस्दा बेपत्ता भएका २३ जनाको शव फेला परेको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सिमलतालबाट नदीमा खसेको बसमा सवार २३ जनाको शव भेटिएको सशस्त्र प्रहरी बलका सह- प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । सह-प्रवक्ता थापाका अनुसार ९ जनाको सनाखत हुन सकेको […]

स्थानीय सरकार सञ्चालन गर्ने नैतिक आधारमा लमही नगर गुमिसक्योः एमाले

दाङ । नेकपा एमाले लमही नगर कमिटीले स्थानीय सरकार सञ्चालन गर्ने नैतिक आधार गुमिसकेको गम्भिर आरोप लगाएको छ । नागरिकले अनुभूति हुनेगरी स्थानीय सरकार सञ्चालन गर्न नसक्दा सरकार सञ्चालनको नैतिक आधार गुमाईसकेको आरोप लगाएको हो । असार १० गते भित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेपनि लमही नगरपालिकाले सो महिना भित्र पनि बजेट पास गर्न नसक्नु, […]

सुदूरपश्चिममा एसिड एजिप्टाई जातको डेङ्गुको सङ्क्रमण बढ्दै

सुदूरपश्चिम । एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेङ्गुको सङ्कमण बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले पाँच महिनायता प्रदेशमा एक सय ६१ व्यक्ति डेङ्गु रोगबाट सङ्क्रमित भएको जनाएको छ। तीमध्ये डोटीमा ४९, कञ्चनपुरमा २७, अछाममा ३४ र कैलालीमा १२, बाजुरामा १५, बैतडीमा तीन, बझाङमा चार, दार्चुलमा १३ र डडेल्धुरामा पाँच व्यक्ति […]

जुसको बट्टामा लुकाएर ल्याइएको करिब ४ करोडको कोकिन सहित बिदेशी दुई नागरिक पक्राउ

काठमाडौँ । काठमाडौंबाट ठुलो परिणाममा लागु औषध कोकिन सहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरोले कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा २३ वर्षीय भारतीय नागरिक फहिमुद्दिन नसिमुद्दिन अनसारी र ४४ वर्षीय नाइजेरियन नागरिक इकेचुक्वा सिरिल ओबडोफुला रहेका छन् । त्यस्तै […]

राप्तीका दुई कृषक समूहलाई ५० लाख बराबरको कृषि औजार वितरण

दाङ । देउखुरीको राप्ती गाउँपालिकाका दुईवटा कृषक समूहलाई ५० लाख बराबरको कृषि औजार सम्बन्धि सामाग्री हस्तान्तरण गरिएकाे छ । राप्ती-६ बगरापुरमा रहेको नव प्रतिभा कृषि सहकारी संस्था र वडा नम्बर ७ छाेट्की सिसहनियाँमा रहेको हरितजन क्रान्ति कृषक समूहलाई साे मूल्य बराबरको कृषि औजार सामाग्री हस्तान्तरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्षाती गडरियाले जानकारी दिए । […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसको दाबी

दाङ । लुम्बिनी प्रदेश सरकारको नेतृत्व पहिलो चरणमै नेपाली काङ्ग्रेसले पाउनुपर्ने काङ्ग्रेसले दाबी गरेको छ । केन्द्रमा काङ्ग्रेस–एमालेले नयाँ गठबन्धन बनाउँदा एमालेले नेतृत्व गर्ने सहमति भएको भनिए पनि त्यो आधिकारिक र अन्तिम निर्णय नभएको प्रदेशका नेताहरुले बताएका छन् । काङ्ग्रेसका प्रदेश सभापति अमरसिंह पुनले लामो समय माओवादी र एमालेले सरकारको नेतृत्व गरेकाले यसपटक आफूहरूको मुख्यमन्त्री […]

आज देशका यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रही गण्डकी प्रदेशको केही,कोशी,बागमती र लुम्बिनी प्रदेशका थोरै तथा मधेस,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]