बैतडीको शिवलिङ आसपास केन्द्रबिन्दु भएर भूकम्प

बैतडी । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो । त्यस्तै यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो […]

विद्यार्थीहरूमा सिर्जनशीलता र राजनीतिक चेतना आवश्यक छ : अध्यक्ष विष्ट

दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) राप्तीको प्रथम बैठक शनिबार बराखुटीमा सम्पन्न भएको छ । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले विद्यार्थीहरूलाई शिक्षा मात्र नभई सिर्जनशीलता र राजनीतिक चेतनाको पनि आवश्यक रहेको बताएका छन् । अध्यक्ष विष्टले आजको युगमा सिर्जनशील र राजनीतिक रूपमा जागरूक विद्यार्थीहरूको खाँचो रहेको बताए । उनले विद्यार्थीहरूलाई केवल […]

लुम्बिनी साहित्य सङ्गमको प्रथम बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बुटवल । लुम्बिनी साहित्य सङ्गमको परिचयात्मक तथा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार बुटवलमा संस्थाकी अध्यक्ष भगवती बस्याल(भावना खनाल)को अध्यक्षतामा सम्पन्न भएको छ ।यस कार्यक्रममा संस्थाका सम्पूर्ण पदाधिकारीहरु संस्थाका उपाध्यक्ष डा.कृष्णराज डि.सी., महासचिव तेजप्रसाद खनाल, सहसचिव मनबहादुर खत्री, कोषाध्यक्ष रमा पन्त, सदस्यहरु दीपक बराल, सरस्वती ज्ञवाली, शंकरप्रसाद आचार्य, कमानसिंह विष्ट, सकुन्तला पौडेल, तथा सल्लाहकारहरु डा. घनश्याम परिश्रमी, […]

रोजगारीको ग्यारेन्टी भए मात्र विदेश पलायन हुने युवाहरूलाई रोक्न सकिन्छ : मन्त्री न्यौपाने

दाङ । राप्ती गाउँपालिकामा राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपाल लुम्बिनी प्रदेशको दोस्रो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले रोजगारीको ग्यारेन्टी सरकारले गर्ने हो भने विदेश जाने युवाहरूलाई रोक्न सकिने बताएका छन् । शुक्रबार दाङको राप्ती गाउँपालिकामा आयोजित राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपाल लुम्बिनी प्रदेशको दोस्रो साधारणसभा […]

अखिल (छैंठौ) दाङको १७ औं जिल्ला सम्मेलन सम्पन्न

दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को १७ औं जिल्ला सम्मेलन असोज ३ गते दाङको भालुवाङमा सम्पन्न भएको छ। सम्मेलनले सेवक भट्टराईको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति र ६ सदस्यीय सल्लाहकार चयन गरेको छ । समितिको उपाध्यक्ष निर्मला खनाल सचिवमा दिनेश रैदास,सहसचिव तुलसीराम भट्टराई , कोषाध्यक्ष तुलसीराम भण्डारी चयन भएका छन् । […]

प्रेस सेन्टर नेपाल राप्तीकाे अध्यक्षमा-कवँर चयन

दाङ । प्रेस सेन्टर नेपाल राप्ती गाउँपालिकाे अध्यक्षमा तुलबहादुर कँवर मगर चयन भएका छन् । प्रेस सेन्टर राप्ती  गाउँपालिकाे प्रथम भेलाले कुँवरकाे अध्यक्षतामा १३ सदस्य नयाँ कार्य समिति चयन गरेकाे हाे । जसकाे उपाध्यक्षमा छपिन्द्र बुढाथोकी, सचिव ईराधा झाँक्री मगर,सहसचिव सन्जुकुमारी चौधरी र काेषाध्यक्ष सुस्मिता परियार चयन भएका छन् । संगठनकाे सदस्यहरुमा कृति कार्की,बिनाेद कुमार साेनी, बीनिता गाहा मगर,दिलबहादुर […]

उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन शुक्रबार संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरेको हुनाले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री सिंहले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको […]

अवैध रुपमा भारततर्फ लैजादै गरेको गाई-गोरु सहित ३ जना पक्राउ

काठमाडौँ । अवैध रुपमा भारत लैजादै गरेको गाई गोरु सहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको छ । त्यस्तै अवैध रुपमा भारततर्फ गाई गोरु लगिरहेका यमुनमाई गाउँपलिका ३ का ४५ वर्षीय महम्द गुफरान, ३५ वर्षीय ओहिद अन्सारी र २२ वर्षीय महम्द सम्सादलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुलाई बिहीबार पक्राउ परेको भएपनि प्रहरीले […]

लमहीमा माया हस्तकला उद्योगको उद्घाटन

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमहीमा माया हस्तकला उद्योगको बिहीबार उद्घाटन गरिएको छ । सांस्कृतिक भेषभुषाको पोशाकलाई पहिलो प्राथमिकता दिएर संचालनमा ल्याइएको उक्त उद्योगलाई लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी र उप-प्रमुख लक्ष्मी योगीले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।उद्योगलाई उद्घाटन गर्दै नगर प्रमुख चौधरीले यसैगरी हरेक मानिसहरु विभिन्न पेशा व्यवसायीसंग जोडिएर आफ्नो स्वदेशमै […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]