अवैध रुपमा भारततर्फ लैजादै गरेको गाई-गोरु सहित ३ जना पक्राउ

काठमाडौँ । अवैध रुपमा भारत लैजादै गरेको गाई गोरु सहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको छ । त्यस्तै अवैध रुपमा भारततर्फ गाई गोरु लगिरहेका यमुनमाई गाउँपलिका ३ का ४५ वर्षीय महम्द गुफरान, ३५ वर्षीय ओहिद अन्सारी र २२ वर्षीय महम्द सम्सादलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुलाई बिहीबार पक्राउ परेको भएपनि प्रहरीले […]

लमहीमा माया हस्तकला उद्योगको उद्घाटन

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमहीमा माया हस्तकला उद्योगको बिहीबार उद्घाटन गरिएको छ । सांस्कृतिक भेषभुषाको पोशाकलाई पहिलो प्राथमिकता दिएर संचालनमा ल्याइएको उक्त उद्योगलाई लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी र उप-प्रमुख लक्ष्मी योगीले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।उद्योगलाई उद्घाटन गर्दै नगर प्रमुख चौधरीले यसैगरी हरेक मानिसहरु विभिन्न पेशा व्यवसायीसंग जोडिएर आफ्नो स्वदेशमै […]

आविष्कार केन्द्रद्वारा कृषि औजारको व्यावसायिक उत्पादन गर्दै

काठमाडौं । तीन महिनाभित्र धान काट्ने मेसिन रिपर र धान झार्ने मेसिन थ्रेसरको व्यावसायिक उत्पादन गरिने पर्सा —राष्ट्रिय आविष्कार केन्द्रले २१ महिनादेखि सञ्चालन गरिरहेको वीरगन्जस्थित कृषि औजार कारखानाबाट ३ महिनाभित्र व्यावसायिक उत्पादन थाल्ने गृहकार्य गरिरहेको छ । तत्काललाई धान काट्ने मेसिन रिपर र धान झार्ने मेसिन थ्रेसरको व्यावसायिक उत्पादन गर्ने योजना रहेको कारखानामा कार्यरत केन्द्रका इन्जिनियर […]

संविधान दिवसको अवशरमा गुरुकुल एकेडेमीको नमूना संसद

दाङ । संविधान सभाबाट नयाँ संविधान जारी भएको ९ वर्ष पूरा भएको छ । संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिवस देशभर मनाईदै छ । सोही अनुसार दाङमा रहेको गुरुकुल एकेडेमीले संविधान दिवसको अवशर पारेर विद्यार्थिहरुले नमुना संसदको अभ्यास गरेर मनाएको छ । नमूना संसदमा जसरी संघिय संसद भवनमा बैठक […]

काङ्ग्रेस लमही नगरद्वारा लमही–कोइलावास सडक विस्तार बारे आफ्नो धारणा सार्वजनिक

दाङ । नेपाली काङ्ग्रेस लमही नगर समितिले लमही–कोइलावास सडक विस्तार बारे आफ्नो धारणा सार्वजनिक गरेको छ । नगर समितिका सभापती सन्तोष बुढाथोकीले बिहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै सडक विस्तारको क्रममा स्थानीयलाई पर्ने मर्का, समस्या, आर्थिक तथा भौतिक क्षतीको बारेमा सरकारले सम्वोधन गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् । ‘सडक फराकिलो बनाउदै गर्दा मानवीय, सामाजिक अप्ठ्यारोलाई […]

राप्ती प्रेस मञ्चद्वारा सिसहनियाँमा दिप प्रज्वलन गरी संविधान दिवस मनाइयो

दाङ । राप्ती प्रेस मञ्चले दिप प्रज्वलन गरी संविधान दिवस मनाएको छ । मञ्चले सिसहनियाँ उद्योग वाणिज्य संघकाे सहयाेगमा बिहिवार राप्ती गाउँपालिका ५ प्रगतिनगर सिसहनियाँ बजारमा साँझ दिप प्रज्वलन गरि संविधान दिवस मनाएको हो । मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य गाेविन्द कुवर क्षेत्रीकाे प्रमुख आतिथ्यतामा भएको […]

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवाहरुको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर बस्ने २७ वर्षीय श्रबण पुन र घोराही-४ को २१ वर्षीय विनोद केसीको घटन स्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै शवलाई लमही अस्पतालमा पोस्टमार्टम गरि आफन्तलाई जिम्मा लगाइएको ट्राफिक […]

लुम्बिनी प्रदेश सरकारद्वारा संविधान दिवसमा नि:शुल्क स्वास्थ्य परिक्षण र रक्तदान शिविर

दाङ । लुम्बिनी प्रदेश सरकारले संविधान दिवसकाे अवसरमा रक्तदान र नि:शुल्क स्वास्थ्य परिक्षण शिबिर सम्पन्न गरेकाे छ । स्वास्थ्य मन्त्रालयले राजधानी परिसर क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेकाे हाे । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, भाैतीक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगर लगायत मुल समाराेहमा सहभागी अतिथि लगायत स्थानीयले स्वास्थ्य परिक्षण […]

आज संविधान दिवस,स्वदेश तथा विदेशमा हर्षोल्लासका साथ मनाइदै

काठमाडौँ । आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदै छ । संघ,प्रदेश र स्थानीय सरकार,राजनीतिक दल,गैरसरकारी सङ्घ–संस्था,नागरिक समाज,निजी क्षेत्र र सामाजिक संस्थाहरूले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । संघीय राजधानी काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]