
Bsbus
Pbu
Ssbus
Bksbus5
dsbus
Rsbus
bpmhl
Ksbus
Ssbus
Ksbus
Gsbus
Lsbus
Ksbus
gms
Nssbus7
Ssbus
Jsbus
Gsl
Csbus

Tsm
Ggd
Bbu
Sbs
Wsp
Rgu
Ksm
Bbbpu
Rgu
Rgs
Asm
Rsb
Pvg
Hal
Ssm
nsb
Vor
Gst
Sls

bbt
Pls
Syp
Abd
Bml
Jmb
Mks
Rmb
Jmb
sab
Gsb
Ptm
Rpp
काठमाडौँ । श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन् ।
शुक्रबार आज भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै उनी उपसभामुखमा निर्वाचित भएकी हुन् । आजको प्रतिनिधिसभा बैठकमा २५७ जना सांसद उपस्थित भएकोमा रुबीले २२९ मत पाइन् ।
त्यस्तै उनको पक्षमा रास्वपा, कांग्रेस र नेकपाले मतदान गरेका हुन् । उनको विपक्षमा ५ मत खस्यो। तटस्थमा २२ मत खस्यो ।
