Sidha Patra शुक्रबार, आश्विन ०४, २०८१

काठमाडौँ । अवैध रुपमा भारत लैजादै गरेको गाई गोरु सहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको छ ।

त्यस्तै अवैध रुपमा भारततर्फ गाई गोरु लगिरहेका यमुनमाई गाउँपलिका ३ का ४५ वर्षीय महम्द गुफरान, ३५ वर्षीय ओहिद अन्सारी र २२ वर्षीय महम्द सम्सादलाई प्रहरीले पक्राउ गरेको हो ।

उनिहरुलाई बिहीबार पक्राउ परेको भएपनि प्रहरीले शुक्रबार मात्र सार्वजनिक गरेको हो । उनीहरुलाई २ वटा गोरु, ४ वटा गाई र ३ वटा बाछा अवैध रुपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

त्यस्तै पक्राउ परेका व्यक्ति र गाई गोरु गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । गाई धनी फरार रहेको उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]