
Ssbus
Gsbus
Csbus
Rsbus
Nssbus7
Ssbus
Bsbus
Ksbus
Ksbus
Pbu
Lsbus
Bksbus5
Jsbus
dsbus
gms
Ksbus
bpmhl
Gsl
Ssbus

Vor
Ssm
Pvg
Rgu
Sls
Rgs
Asm
Hal
Ksm
Bbbpu
nsb
Bbu
Sbs
Rgu
Wsp
Tsm
Gst
Rsb
Ggd

Ptm
bbt
Rpp
Syp
Jmb
Rmb
Jmb
sab
Abd
Bml
Mks
Pls
Gsb
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले आज पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहका बीच ठाकुरलाई सभामुख डोलप्रसाद अर्यालले शपथ गराएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानमन्त्री बालेन्द्र शाह लगायत उच्च पदस्थको सहभागिता रहेको थियो ।
शुक्रबार आज भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी निर्वाचित भएकी हुन् । उनले यसअघि श्रम संस्कृति पार्टीबाट संसद्मा प्रतिनिधित्व गरेकी थिइन् ।
यस्तै रुबीकुमारीलाई उनको दल श्रम संस्कृतिसँगै सत्तारुढ दल रास्वपा, नेपाली कांग्रेस र नेकपाको समर्थन थियो । राप्रपाले भने एकल प्रतिस्पर्धा गरेको हो । नेकपा एमालेले भने यो निर्वाचनमा भाग लिएको थिएन ।
