
Unsku
pku
Djs
cjs
Srbpu
Rgp
Pes
Ggp
Lnp
Gfs
Pbu
Sgr
Rgp1
sbs

Gst
Asm
Wsp
Sbs
Rgs
Rgu
Bbu
Rsb
Ggd
Tsm
Bbbpu
Sls
Hal
nsb
Rgu
Ssm
Vor
Ksm
Pvg

Pls
Ptm
Gsb
Abd
Jmb
Rmb
Bml
Syp
Mks
Rpp
bbt
Jmb
sab
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन शुक्रबार संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरेको हुनाले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री सिंहले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै प्रधानमन्त्री ओली अमेरिकाबाट असोज १४ गते मात्र स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
