सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु,२६ जना घाइते

सप्तरी । कञ्चनरुप नगरपालिकाको बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । कञ्चनपुरस्थित ईलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ । […]

अबदेखि ट्रायल पास गरेपछि,लाइसेन्स कार्डको आवश्यक छैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबदेखि सवारी चालक अनुमतिपत्रका लागि ट्रायल पास गरेपछि,लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको जनाएका छन् । नागरिक एप मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने उनको भनाइ छ । सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको समेत उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका […]

राजपुरको माररीमा सांस्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगिता सम्पन्न,प्रथम करङ्गा

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ माररी खोलामा सांस्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । मेला व्यवस्थापन समितिका अध्यक्ष रमेश बिकको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा अध्यक्ष बुढाथोकीले माररीमा विकास गर्नका लागि जनताहरु एकजुट र सचेत भएर अघि बढ्नुपर्ने बताएका छन् । उनले […]

जुवातास खेलिरहेको अवस्थामा २७ जना जुवाडे नगद रकम सहित पक्राउ

काठमाडौं । प्रहरीले कैलाली र बाँकेबाट २७ जना जुवाडे पक्राउ परेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर -१ पशुपती टोलस्थित कमल मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ४१ वर्षीय कमल राज अधिकारी समेत १२ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो । त्यस्तै वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले […]

सरकारद्वारा विपद प्रभावित स्थानीय तहलाई वर्गीकरण गरी राहत उपलब्ध गराउने निर्णय

काठमाडौँ । सरकारले विपद प्रभावित स्थानीय तहहरुलाई क्षतिका आधारमा तीन वर्गमा वर्गीकरण गरी राहत उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विपद संकटग्रस्त स्थानीय तहलाई तत्काल ५० लाखदेखि १ करोड रुपैयाँसम्म अनुदान पठाउन रकम निकासाको निर्णय गरेको हो । गएको असोज महिनाको १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढीपहिरो तथा डुबानबाट […]

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । लामिछानेलाई उनकै पार्टी कार्यालय बनस्थलीबाट सीआईबीको टोलीले पक्राउ गरेको हो । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) […]

राजपुरमा युवा विकासका लागि सञ्चार माध्यमको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

दाङ । राजपुर गाउँपालिकामा “युवा विकासका लागि सञ्चार माध्यमको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक बिहीबार सम्पन्न भएको छ। स्ट्रोम फाउन्डेसनको आर्थिक सहयोग,मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङद्वारा संचालित विलिभ कार्यक्रम अन्तर्गत राजपुर गाँउ युवा परिषदको आयोजना र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमकाे प्रमुख अतिथि […]

बंगलाचुलीमा टिप्पर दुर्घटना हुँदा गढवाका टिप्पर चालक चौधरीको मृत्यु

दाङ । बंगलाचुली गाउँपालिकामा गएराती टिपर दुर्घटना हुँदा चालक चौधरीको मृत्यु भएको छ । त्यस्तै मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नम्बर -७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता इश्वर थापाले जानकारी दिए । चुनढुँगा लिन जान लगेको टिपर घोराही – तापा सडक खण्ड अन्तर्गत जुम्लेपानी भने ठाउँमा रा १ ख १८५७ नम्बरको […]

स्रोत नखुलेको ८ लाख बढी रकम सहित एक जना पक्राउ,साथमा पत्रकार परिचयपत्र

काठमाडौँ । स्रोत नखुलेको ८ लाख ५० हजारसहित एक जना भक्तपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर –७ रातोपुल बस्ने ३७ वर्षीय शशीकान्त चौलागाईं रहेका छन् । त्यस्तै भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ राधेराधेमा स्रोत नखुलेको नेपाली रुपैयाँ मानिसहरूले लिने दिने काम गरिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]