
Fmb
Rsb
jsb
Gsb
Ppu
Usb
Bsn
Ksb
Rks
Ksb
Ssb
Ksb
Ssb
Tgp
Nsb
Csb

Gsb
Usb
Hl1
Tsb
Ssb

ptl
Nps
Rgu
काठमाडौँ । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन भइरहेको छ ।
निषेधाज्ञाका बिच रास्वपाको प्रदर्शन हुँदा प्रहरी र प्रदर्शनकारी बीच घम्साघम्सी भएको छ । प्रहरीले भीडलाई अघि बढ्न दिएको छैन भने प्रदर्शनकारीले चर्का नारबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।
त्यस्तै रास्वपाका सभापति लामिछानेलाई सहकारी ठगीमा आज अदालतमा पेस गर्नै लागिएको बेला चर्को प्रदर्शन भएको हो । रास्वपाका प्रदर्शनकारीले सहिद चोकमा प्रदर्शन गरिरहेका छन् ।
