
Csbg-7
Msbg-2
Usbl-7
jsbr-3
Rksr-7
Pbu
Jsbg-7
Gsbr-6
Gsbg-3
ksbl-7
काठमाडौँ । स्रोत नखुलेको ८ लाख ५० हजारसहित एक जना भक्तपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर –७ रातोपुल बस्ने ३७ वर्षीय शशीकान्त चौलागाईं रहेका छन् । त्यस्तै भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ राधेराधेमा स्रोत नखुलेको नेपाली रुपैयाँ मानिसहरूले लिने दिने काम गरिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट […]
दाङ । जिल्ला प्रहरी कार्यालय दाङद्वारा आयोजना गरिएको ६९ औं प्रहरी दिवस २०८१ को कार्यक्रम भव्यताकासाथ बुधबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक एसपी अर्जुन प्रसाद तिमिल्सिनाको अध्यक्षता तथा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा एसपी तिमिल्सिनाले प्रहरी महानिरीक्षक आईजिपी बसन्त बहादुर कुँवरको शुभकामना […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ करङ्गा खोलामा भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम बुधबार सम्पन्न भएको छ ।पाँच पुर्णिामा मेला व्यवस्थापन समिति तथा जनजाति बाल तथा युवा क्लबको संयुक्त आयोजनामा भलिबल प्रतियोगिता र बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । मेला व्यवस्थापन समितिका अध्यक्ष बिशाल पुनको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद […]
काठमाडौँ । सुर्खेत लेकबेँसी गाउँपालिका–२ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा–९ मा बसोबास गर्दै आएका ४३ वर्षीया होमबहादुर फौजा मगरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा संलग्न रहेको जनाउँदै प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । त्यस्तै पक्राउ पर्नेमा पाँचथर तुम्लिङ गाउँपालिका–५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी बस्ने ३८ वर्षीय […]
डडेल्धुरा । डडेल्धुरामा भएको पवनदूत यातायातको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच जना पुगेको छ । घटनास्थलमा बुधबार बिहान ११ बजे थप एक जनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो । बैतडीको पुर्चौडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर -१ भालुवाङमा एक नाबालिका बलात्कृत भएकी छिन् । स्रोतले दिएको जानकार अनुसार घटना असोज २४ गते बेलुका तिर सशस्त्र प्रहरीको क्याप्प नजिक रहेको लिंगे पिङ खेल्न गएको बेला राप्ती गाउँपालिका-१ भालुवाङ पुल्चोकमा डेरा गरि बस्ने वर्ष ८ कि नाबालिका बलात्कृत भएकी हुन् । घटना घटेको केही समय पछि […]
चितवन । विभिन्न स्थानबाट अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता दुई हजार १४४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये एक सय ९६ जना चितवनका र एक सय ९० जना जिल्लाभन्दा बाहिरका रहेका जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले जानकारी दिए। […]
अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लामा रहेका विभिन्न शक्ति पिठहरुकाे दर्शन गरेका छन् । ऐतिहाँसिक तथा पुरातात्त्विक महत्त्व बाेकेका धार्मिक स्थलहरुलाई पर्यटकीय गन्तव्य स्थल बनाउनेगरी काम अघि बढेकाे जानकारी दिए । मुख्यमन्त्री आचार्यले मालारानी गाउँपालिका-८ मा रहेको रागामारे मन्दिर र वडा नम्बर ३ मा रहेकाे मालारानी मन्दिरको दर्शन गरेका हुन् ।लुम्बिनी प्रदेश […]
काठमाडौँ । संसदको चौथो ठुलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो महाधिवेशनको तयारीमा जुटेको छ । पार्टीले महाधिवेशन केन्द्रित भएर वडा तहबाट अधिवेशन सुरु गरिसकेको छ । पार्टी सङ्गठन विभागका अनुसार करिब ४ सय वडाको अधिवेशन सम्पन्न गरेको रास्वपाले यही कार्तिक १ गतेबाट जिल्ला भेलाहरूलाई निरन्तरता दिने तयारी गरेको छ । महाधिवेशनका लागि वडा तहबाटै […]