
Ppu
Ksb
Ssb
Ssb
Nsb
Rsb
jsb
Rks
Ksb
Gsb
Tgp
Ksb
Usb
Csb
Bsn

Gsb
Tsb
Ssb
Usb
Hl1

Nps
Rgu
ptl
ओखलढुंगा । प्रहरीले ओखलढुंगामा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
जिल्लाको चिशंखुगढी गाउँपालिका वडा नम्बर –५ कालिमाटी टोल बस्ने २७ वर्षीय सुनिल खतिवडालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । सुनिलले ती महिलालाई शनिबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शेर्नाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
