सागर थापा शुक्रबार, कार्तिक १६, २०८१

दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा अर्घाखाँची जिल्ला,सितगंगा नगरपालिका वडा नम्बर ८, बेलौतेलाई दाङको देउखुरी अन्तरगत राप्ती गाउँपालिका- १, भालुवाङ नजिकैको शान्तिपुर चैतेसित जोड्ने नयाँ पक्की पूल निर्माणकार्य सम्पन्न भएको छ ।

सुपादेउराली मन्दिर जानका लागि यो बाटो सहज हुने तर राप्ती नदी वारपार गर्न अति कठिन भएको अवस्थामा नयाँ पुल निर्माण भएपछि निकै सहज भएको स्थानीय बासीले खुशी व्यक्त गरेका छन् ।जनजीवन सहज त हुन्छ नै अब यश पूलले गर्दा प्युठानतर्फबाट र दाङतर्फबाट अर्घाखाँचीको सुपा देउराली लगायतका पर्यटकीय स्थानहरुमा पुग्नेहरुका लागि यो मार्ग छोटो दूरी हुने भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]