देउखुरी व्यापी अन्तर मावि स्तरीय वक्तृत्वकला,मावि फल्कापरकी तमन्ना पौडेल प्रथम

दाङ । देउखुरी व्यापी अन्तर माध्यमिक सामुदायिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा माध्यमिक विद्यालय फल्कापुरकी छात्रा तमन्ना पौडेल प्रथम भएकी छिन् । सुर्यविनायक माध्यमिक विद्यालय लमही नगरपालिका १ नर्तीमा गठित सस्टेनेवल डेभलपमेन्ट गोल विद्यार्थी क्लवले शुक्रबार आफ्नै विद्यालय सुर्यविनायक माध्यमिक विद्यालय नर्तीमा आयोजनामा दिगो विकास लक्ष्यसँग सम्बन्धित नमुना कार्यक्रम अन्तरगत दिगो विकासका लागि विश्वव्यापी लक्ष्य र […]

प्रधानमन्त्री,मुख्यमन्त्री,मेयर-अध्यक्षको नाममा कार्यक्रम राख्न जरुरी छैन् ,प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रधानमन्त्री’ लगायतसंग जोडिएका सबै कार्यक्रमको नाम परिवर्तन गर्ने बताएका छन् । त्यस्तै उनले प्रधानमन्त्री लेखिएको ठाउँमा ‘राष्ट्रिय’ शब्द राखिने बताए । कर्णाली प्रदेशसभामा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रमलगायत प्रधानमन्त्री शब्द जोडिएका नाम हटाएर राष्ट्रिय राख्ने बताए । ‘अव प्रधानमन्त्री कृषि आधुनिकीकरणको ठाउँमा […]

महोत्तरीमा श्रीमतीको हत्या गरेको आरोपमा युवक पक्राउ

महोत्तरी । आफ्नै श्रीमती २४ वर्षीय सुधीरा देवी यादवको हत्या गरेको अभियोगमा महोत्तरीको औरही नगरपालिका वडा नम्बर–७ भोईल बस्ने ३२ वर्षीय सत्यनारायण यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । बलवा नगरपालिका वडा नम्बर –५ मनसिस्वा टोलमा सत्यनारायणले गए राति इँटा प्रहार गर्दा सुधीरा देवीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय […]

आज प्रधानमन्त्री ओली सुर्खेत आउँदै,प्रदेश सभालाई विशेष सम्बोधन गर्ने

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत आउँदै छन् । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा आउन लागेका उनले कर्णाली प्रदेश सभालाई विशेष सम्बोधन गर्ने जनाइएको छ । सम्बोधनका लागि मुख्यमन्त्री यामलाल कँडेलले यसअघि काठमाडौँ गएर पत्र हस्तान्तरण गरेका थिए । बताइए अनुसार बिहान ११ बजे सुर्खेत आइपुग्ने कार्यतालिका रहेको छ । लगत्तै उनी विश्वविद्यालयको दीक्षान्त […]

होटेलमा छात्रासँग जन्म दिन मनाउने प्रस्ताव राख्ने निम्ति प्रअ भट्ट कारबाहीमा

धनगढी । कैलालीको जनप्रिय माध्यमिक विद्यालयका निमित्त रहेका प्रधानाध्यापक धनीदत्त भट्टलाई कारबाही गरिएको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर –८ लिक्माको जनप्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक भट्टलाइ छात्राहरू माथि यौन जन्य हिंसा गरेको आरोपमा कारबाही गरिएको हो । विद्यालय व्यवस्थापन समितिमा एक छात्राले यौन जन्य हिंसा गरेको गुनासो सहित निवेदन दिएपछि उनलाई पदबाट हटाइएको […]

मोटरसाईकल दुर्घटनामा परेर गम्भीर घाईते भएका चौधरीको उपचारका क्रम मृत्यु

दाङ । देउखुरीको सतबरियामा मोटरसाईकल दुर्घटनामा परेर गम्भीर घाईते भएका गणेश चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । लमही-८ सतबरिया निवासी ३३ बर्षिय गणेशको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो । लमहीबाट सतबरिया तर्फ जाँदै गरेको रा १ प ६०३९ नम्बरको मोटरसाईकिल गएराती करिब सवा १० बजे लमही नगरपालिका वडा नम्बर ७ नयाबस्तीमा अनियन्त्रित भई […]

राजमोको देउखुरी ब्यापि मोटरसाईकिल जुलुस संघीयताले देशको अर्थतन्त्र डुब्यो

दाङ । राष्ट्रिय जनमोर्चा दाङको आयोजनामा संघीयताका बिरुद्ध आम नागरिकहरुमा जागरण पैदा गर्न भनी बिहिवार आज देउखुरी उपत्यका ब्यापी मोटरसाईकील र्याली र कोणसभा सम्पन्न गरिएको जिल्ला अध्यक्ष गणेश आचार्यले जानकारी दिएका छन् । राष्ट्रिय जनमोर्चा केन्द्रिय समितिको आयोजनामा यहीँ चैत्र २४ देखि ३० गतेसम्म सञ्चालन गरिने काठमाडौ राजधानी केन्द्रित आन्दोलनलाई सफल पार्न पूर्व तयारी स्वरुपः […]

चोरीको आरोपमा एक महिला सहित चार जना पक्राउ

दाङ । चोरीको आरोपमा एक महिलासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उप-महानगरपालिका वडा नम्बर -१ हर्नोकका अन्दाजी २४ वर्षका विज्ञान घर्ती (प्रदिप), चोरीको सामान बेच्न घोराही उप-महानगरपालिका -१५ काठेकोलका ३२ वर्षका विक्रम चौधरी,उहाँको श्रीमति २५ वर्षका प्रतिक्षा केसी र चोरीको सामान किन्ने घोराही उप-महानगरपालिका- १५ भिमसेन टोल बस्ने ४१ वर्षको सदन […]

देउखुरीमा मोटरसाईकल दुर्घटना हुँदा एकजना गम्भीर घाईते

दाङ । देउखुरीको लमही-८ सतबरियामा मोटरसाईकल दुर्घटनामा परी एकजना गम्भीर घाईते भएका छन् । लमहीबाट सतबरिया तर्फ जाँदै गरेको रा १ प ६०३९ नम्बरको मोटरसाईकिल गएराती करिब सवा १० बजे लमही नगरपालिका वडा नम्बर ७ नयाबस्तीमा अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी लमही नगरपालिका-८ निवासी बर्ष ३३ का गणेश चौधरी गम्भीर घाईते भएका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]