
Gsbg-3
Csbg-7
ksbl-7
Msbg-2
Jsbr-3
Rksr-7
Gsbr-6
Jsbg-7
Pbu
Usbl-7
रोल्पा । घुस रकम सहित पक्राउ परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख (प्रहरी नायब निरीक्षक) ललित कुमार बुढाथोकी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालत काठमाडौंले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई महिना अघि मात्रै उनीबिरुद्ध बिशेष अदालतमा मुद्दा दाएर गरेको थियो । जिल्ला […]
रौतहट । भारतीय हुन्डी कारोबारीले नेपाल तर्फ ल्याउँदै गरेको करिब २५ लाख नेपाली रुपैयाँ सीमा सुरक्षा बल एसएसबीले मंगलबार बरामद गरेको छ। भारतबाट हुन्डी मार्फत ठुलो परिमाणमा नेपाली रुपैयाँ लैजान लागेको विशेष सूचनाको आधारमा एसएसबी ७१ औँ बटालियन पिपराकोठीका प्रमुख कमान्डेन्ट प्रफुल सिंह नेतृत्वको टोलीले मङ्गलवार साँझ झरौखर नाकामा चेकजाँचको क्रममा हुन्डी कारोबारीसहित उक्त रुपैयाँ […]
धनगढी । धनगढीमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर–३ रानामार्गस्थित सडकमा से २ त २२७९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीय प्रकाश केसीको सोमबार बिहान मृत्यु भएको हो । त्यस्तै ठक्करबाट गम्भीर घाइते भएका केसीको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका […]
कपिलवस्तु । सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरबाट सोमबार कृष्णनगर नगरपालिका वडा नम्बर-२ ब्यारियर स्थित चेकपोस्टमा विशेष सूचनाको आधारमा अवैध सामान बरामद गरि कृष्णनगरदेखी चन्द्रौटा चल्ने यात्रुबाहक बसमा बसको सिटमुनी फल्स बक्स बनाई उक्त बक्स भित्र (साडी,लेडिज सुट,कुर्ता सुर्वाल,लेडिज अण्डर वियर, लेडिज वानपिस,चिसो पिय पदार्थ, ड्राई फ्रुट्स काजु, बदाम,पेस्ता र खजुर) आदी अबैध […]
दाङ । लुम्बिनी प्रदेश सरकारले लिखित रूपमै पत्र पठाएर वार्ताका लागि अह्वान गरेपछि सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनीले पनि वार्ता समिती गठन गरेकाे छ । वन महासंघ लुम्बिनी प्रदेशकाे साेमबार बेलुका राप्ती उपत्यका देउखुरीमा बसेकाे सचिवालय बैठकले महासंघका प्रदेश अध्यक्ष कल्पना भण्डारीकाे संयाेजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेकाे हाे । जसकाे सदस्यहरूमा प्रदेश उपाध्यक्ष […]
दाङ । शल्यक्रिया सहितको आमा सुरक्षित कार्यक्रमको स्वीकृति पाए सँगै भालुबाङ अस्पतालमा पहिलो पटक शल्यक्रिया (सिजेरियन सेक्शन) मार्फत सुरक्षित रूपमा शिशुको जन्म भएको छ । अस्पताल अपग्रेड भएपछि गरिएको यो शल्यक्रिया MDGP डा. रण बहादुर बोगटी नेतृत्वको असिस्टेन्ट सर्जन सञ्चिता खड्का, सिनियर स्टाफ नर्स चण्डिका अधिकारी,Senior anesthetic मधु कुमार सुनार टीमले सफलतापूर्वक सम्पन्न गरेको हो। […]
दाङ । संस्थागत विद्यालयको छाता संगठन नेशनल प्याब्सन लुम्बिनी प्रदेश समितिको कार्यवाहक अध्यक्ष पदको जिम्मेवारी डिल्लीराम काफ्लेले प्राप्त गरेका छन् । नेशनल प्याब्सन लुम्बिनी प्रदेश समितिका अध्यक्ष कुवेर बस्नेतले फाल्गुन १४ गते आधिकारिक पत्र मार्फत प्रदेश समितिको कार्यवाहक अध्यक्ष पदमा रही कार्य गर्न काफ्लेलाई जिम्मेवारी दिइएको पाइएको छ । नवलपरासी जिल्लाबाट प्रतिनिधित्व गरि काफ्ले यस […]
सिन्धुली । दुधौली नगरपालिका वडा नम्बर–९ की १७ वर्षीया अनिसा सदाको हत्या गर्ने मृतककी श्रीमान सदालाई प्रहरीले पक्राउ गरेको छ । गएराति अनिसाको हत्या गरेको आरोपमा उनका श्रीमान दुधौली नगरपालिका वडा नम्बर–८ कछुवाखाडीका २२ वर्षीय दिनेश सदालाई प्रहरीले आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दिनेशले गएराति घरछेउको […]
दाङ । मादक पदार्थ सेवन गर्दा भएको विवादमा दाङकी एक महिलाको हत्या गर्ने व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–१२ बस्ने ४२ वर्षीय अमिरीका थारु भनेर चिनिने अजय थारु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार रुपन्देहीमा सँगै मजदुरी काम गर्ने दाङको लमही नगरपालिका–७ की […]