
Usbl-7
Jsbr-3
Jsbg-7
ksbl-7
Gsbg-3
Csbg-7
Rksr-7
Gsbr-6
Msbg-2
Pbu
दाङ । राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका देवीराम पाठकसँग आइतबार परिचयात्मक कार्यक्रम गर्नुका साथै स्वागत गरेको छ । मञ्चका अध्यक्ष अर्जुन अधिकारी, वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, उपाध्यक्ष बासुदेव न्यौपाने सहित सदस्यहरूले फूलमाला सहित प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत गर्नुका साथै परिचयात्मक कार्यक्रम गरेका हुन् । मञ्चका अध्यक्ष अर्जुन […]
दाङ । विभिन्न जिल्ला तथा उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणको क्रममा लमही आईपुगेको दमक उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई देउखुरी उद्योग बाणिज्य संघ लमहीले स्वागत तथा सम्मान गरेको छ । देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकूरीको अध्यक्षता आयोजना गरिएको स्वागत कार्यक्रममा अध्यक्ष ठकुरीले संघका गतिविधिहरु, संघका आय आर्जन, भावि कार्यक्रम, […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले फागुन २९ गते नवौँ स्थापना दिवस विविध कार्यक्रम गरि भव्य रूपमा मनाउने भएको छ । आइतबार बसेको गाउँपालिकाको १७ औँ कार्यपालिका बैठकले दीप प्रज्वलन, वृहत् सरसफाइ, वृक्षारोपण, साइकल दौड तथा विभिन्न संघसंस्था र व्यक्तिहरूलाई सम्मान एवं पुरस्कृत गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार फागुन २७ गते […]
दाङ । देउखुरीको लमहीमा आईतबारदेखी शुरु भएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कर्णाली प्रदेशले जित हाँसिल गरेको छ । सुदुरपश्चिम प्रदेशलाई ७९ रनले हराउँदै कर्णाली प्रदेशले बिजयी शुरुवात गरेको हो । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम प्रदेश २१ ओभरमै सवै विकेट गुमाउदै मात्र ७६ रनमा समेटियो । देउखुरी अन्तर्राष्ट्रिय […]
बाँके । नेपालगन्ज दुर्घटना न्युनीकारण, सुरक्षित तथा मर्यादित यात्राका लागि प्रबिन आचार्यले महत्वपूर्ण भूमिका खेलेकोले सम्मान गरिएको सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेलवासेले बताए । ’सुरक्षित र मर्यादित यात्राका लागि ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण रहन्छ । त्यसैमा प्रहरी बरिष्ठ नायब निरीक्षक आचार्यको भूमिका अति राम्रो देखिएको छ,’उनले भने,’बाँकेमा रहेर उनले एकदमै राम्रो भूमिका निर्वाह गरेको […]
दाङ । देउखुरीको लमहीमा ज्ञानज्योती फाउण्डेसनद्वारा सञ्चालित ज्ञानज्योती मोडेल स्कुलको शुभारम्भ गरिएको छ । लमही स्थित सनलाईट मोडर्न स्कुललाई ज्ञानज्योतीमा परिणत गरि शुभारम्भ गरिएको हो । सनलाईट मोडर्नको २८ औँ बार्षिकोत्सबको अबसर पारी शिक्षामा थप बिकाश गर्न ज्ञानज्योती स्कुलको स्थापना गरिएको हो । सनलाइट मोडर्न स्कुलको वार्षिकोत्सव तथा ज्ञान ज्योति मोडेल स्कुल लमहीको शुभारम्भ एक […]
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर –३० असन घर भएका अनुप सिंहले आफूलाई ‘पूर्व राजाको भान्जा हुँ’ भनेर ठगी गरेको आरोपमा पक्राऊ परेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको ‘भान्जा’ बताउने तिनै सिंहले दुई जनालाई ‘अमेरिका सपना’ देखाएर १ करोड भन्दा धेरै ठगी गरेको आरोप छ । पश्चिम रुकुमको बाफिकोट घर भएर ललितपुरको महालक्ष्मी नगरपालिका–४ बस्दै […]
दाङ । ११५ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस भालुबाङ्का महिलाहरुले शनिबार भव्य साथ मनाएका छन् । शान्ती बिकास टोल समुहको अध्यक्ष एवम् आपखोली खानेपानीकी अध्यक्ष गोमाया केसिको अध्यक्षता तथा राप्ती गाउँपालिका वडा नम्बर १ का वडाका अध्यक्ष गेम बहादुर खड्काको प्रमुख अथित्यता र नेपाल मगर संघ लुम्बिनी प्रदेशकी भाषिक उपाध्यक्ष इराधा झाक्री मगरको बिशिस्ट अथित्यतामा […]
काठमाडौँ । चीनको तिब्बतस्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर भएको भूकम्पको धक्का देशका भागमा महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न १४ः३५ बजे उक्त स्थान केन्द्र भएर ५ दशमलव ९ रिक्टर स्केलको भूकम्प भएको हो । यसअघि गत पुस २३ गते सोही स्थानमा ७ रिक्टर स्केलको भूकम्प भएको थियो । […]