
Jsbg-7
ksbl-7
Msbg-2
Usbl-7
Rksr-7
Gsbg-3
Gsbr-6
Pbu
Jsbr-3
Csbg-7


महोत्तरी । आफ्नै श्रीमती २४ वर्षीय सुधीरा देवी यादवको हत्या गरेको अभियोगमा महोत्तरीको औरही नगरपालिका वडा नम्बर–७ भोईल बस्ने ३२ वर्षीय सत्यनारायण यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बलवा नगरपालिका वडा नम्बर –५ मनसिस्वा टोलमा सत्यनारायणले गए राति इँटा प्रहार गर्दा सुधीरा देवीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बलवाबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको हो ।
