इलाममा १३ वर्षीय बालिका बलात्कारको घटनामा ३ लाख दिएर मिलापत्र गराउने ४ जना पक्राउ

इलाम । माई नगरपालिका वडा नम्बर –२ स्थित शितली चिया बगानमा भएको बलात्कारको घटनामा ‘मिलापत्र’ गरेको पाइएको छ । पिडित १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर मिलापत्र गरेको सूचना पाएपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको हो । चैत ६ मा बालिका बलात्कृत भएकी थिइन् । बलात्कारमा संलग्न आरोपी माई नगरपालिका–२ बस्ने २४ वर्षीय केशव गिरी […]

गोरखाको भ्रमण सकेर काठमाडौं फर्किएका पूर्वराजालाई स्वागत

काठमाडौँ । गोरखाको भ्रमण सकेर काठमाडौँ फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँमा स्वागत गरिएको छ । आइतबार साँझ सामाखुसी चोकमा उनको स्वागत गरिएको हो । त्यस्तै गोरखाबाट फर्कँदा नुवाकोट शिवपुरी हुँदै काठमाडौँ फर्केका पुर्व राजा शाहलाई राजावादी समूह शाही युवा शक्ति नेपालका कार्यकर्ताले स्वागत गरेका थिए ।

गुरबावा सहकारी संस्थाले किसानहरुलाई उत्पादन र रोजगारमा जोड्दै

दाङ । दंगिशरण गाउँपालिका वडा नम्बर –३ रावतगाउँ स्थित गुरबाबा बहुउद्देश्यिय सहकारी संस्थाले किसानहरुलाई उत्पादन र स्वरोजगारमा जोड्दै गरेको पाइएको छ । २०७० सालमा सहकारी डिभिजन कार्यालय दाङबाट बैधानिक मान्यता पाएको यस सहकारी संस्थाले छोटो समयमै ब्यवसायिक कृषि फर्म र बिऊ उत्पादनको कामलाई तिब्रताका साथ अगाडी बढाएको संस्थाका अध्यक्ष तकबहादुर चौधरीले बताए । हाम्रो सहकारीमा […]

राजपुरको डगमारामा स्वास्थ्य ईकाई स्थापना,प्रदेश सरकारको अनुभूति गराउँछौं-मन्त्री न्यौपाने

दाङ । लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले लुम्बिनी प्रदेश सरकार विकास र समृद्धिको यात्रामा अगाडि बढिरहेको बताएका छन् । उनले लुम्बिनी प्रदेश सरकारको अनुभूति हुने गरी प्रदेशस्तरमा विकास निर्माणलाई अगाडी बढाइएको बताए । बिहिवार दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारानाकामा सामुदायिक स्वास्थ्य इकाई तथा वर्थिङ्ग सेन्टर भवनको उद्घाटन गर्न […]

दाङमा प्लाई उद्योग भित्र आगलागी,आगो निभाउन बाँके-रुपन्देहीबाट दमकल मगाइयो

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । सोमबार आज बिहान करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लाका सबै ठाउँबाट दमकल र टयांकर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । त्यस्तै जिल्ला भित्रको दमकलले मात्र नभ्याउने भएपछि […]

गढवा गौशालाको अधिवेशन,गाई संरक्षणमा जुट्दै स्थानिय सरकार

दाङ । देउखुरीको गढवा गाउँपालिकाले दाङ जिल्लामै नमूना योग्य ढंगले गाई संरक्षण अभियानलाई अघी बढाएको छ । विगत सात बर्ष अघि छाडा गाईगोरुले किसानहरुको वालीनाली नष्ट गरिदिन थालेपछि स्थानीय सरकारले गौशालाको अवधारण बनाई गाई संरक्षणमा जुटेको हो । गढवाका वस्तिहरुमा छाडा छोडिने गरेका गाई,गोरुहरुले किसानहरुको बाली–नाली खाएर सताउन थालेपछि किसानहरु स्थानीय सरकार समक्ष पुगे । […]

स्वास्थ्य मन्त्री पौडेलद्वारा राप्ती आँखा अस्पतालको निरीक्षण

दाङ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल नेत्रज्योति संघले सञ्चालन गरेका आँखा अस्पतालहरुले दिएको सेवा प्रभावकारी तथा गुणस्तरीय भएको बताएका छन् । नेपाल नेत्रज्योति संघ,राप्ती आँखा अस्पतालले अस्पतालमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले तिनवटा आँखा अस्पताल सञ्चालन गरेको र सवै अस्पतालहरुले दिएको सेवा प्रभावकारी […]

अवधी पत्रकार सघं नेपाल कपिलवस्तु शाखाको सदस्यमा २ जना मनेनित

कपिलवस्तु । अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको सदस्यता मनेनित गरीएको छ । अवधी पत्रकार संघ नेपाल कपिलवस्तुको शनिवार बसेको बैठकको निर्णयले जिल्ला र्काय समितिको सदस्यमा अजय मिश्र र सुमित्रा मुराउलाई मनोनित गरेको संघका अध्यक्ष मनिष कुमार गुप्ताले जानकारी दिए । त्यस्तै मिश्र र मुराउलाई संघभित्र सक्रिय भूमिका निर्वाह गर्ने अवसर प्रदान गरिएको र मनोनीत सदस्यहरूले […]

राष्ट्रियसभामा दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग

काठमाडौँ । आज बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका वडा नम्बर –५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । त्यस्तै सांसद घनश्याम रिजालले जातीय विभेदजस्तो जयन्घ अपराधको नेतृत्वकर्ता बजरङ्गी बाबासहित सो घटनामा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् । ‘दलित […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]