
Lks
Rgp
Usb
Pbu
Dbs
lnp
Ggp
Rgp
Rgp
Dus
Sgp
Asb
ksb
Rgp
Ggp
Jns
Lnp


काठमाडौँ । गोरखाको भ्रमण सकेर काठमाडौँ फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँमा स्वागत गरिएको छ । आइतबार साँझ सामाखुसी चोकमा उनको स्वागत गरिएको हो ।
त्यस्तै गोरखाबाट फर्कँदा नुवाकोट शिवपुरी हुँदै काठमाडौँ फर्केका पुर्व राजा शाहलाई राजावादी समूह शाही युवा शक्ति नेपालका कार्यकर्ताले स्वागत गरेका थिए ।
