
Jsbr-3
Rksr-7
Msbg-2
Csbg-7
Pbu
Gsbg-3
Gsbr-6
ksbl-7
Usbl-7
Jsbg-7


कपिलवस्तु । अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको सदस्यता मनेनित गरीएको छ ।
अवधी पत्रकार संघ नेपाल कपिलवस्तुको शनिवार बसेको बैठकको निर्णयले जिल्ला र्काय समितिको सदस्यमा अजय मिश्र र सुमित्रा मुराउलाई मनोनित गरेको संघका अध्यक्ष मनिष कुमार गुप्ताले जानकारी दिए ।
त्यस्तै मिश्र र मुराउलाई संघभित्र सक्रिय भूमिका निर्वाह गर्ने अवसर प्रदान गरिएको र मनोनीत सदस्यहरूले अवधी भाषा,पत्रकारिता तथा समाजको हक हितमा काम गर्ने जिम्मेवारी वहन गर्ने संघका अध्यक्ष गुप्ताले बताए ।
मनोनित सदस्यहरुलाई अवधी पत्रकार संघ नेपालको विधान अनुसार नियुक्त गरिएको अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाका सचिव बृजेश यादवले बताए ।
