
Gsbg-3
Rksr-7
Jsbr-3
ksbl-7
Gsbr-6
Pbu
Msbg-2
Jsbg-7
Usbl-7
Csbg-7
काठमाडौँ । जसपा नेपालका संयुक्त अरब इमिरेट्स (यूएई) इन्चार्ज पासाङ शेर्पा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । दुबईमा आयोजित एक कार्यक्रमका बिच उनी माओवादीमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र एसिया प्रदेश कमिटीका अध्यक्ष शनिकुमार ओलीले जानकारी दिए । त्यस्तै अन्तर्राष्ट्रिय आदिवासी जनजाति महासंघका अध्यक्ष एवं ग्लोवल एनआरएनएका अध्यक्ष पासाङ शेर्पालाई स्वागत गर्न आयोजित कार्यक्रममा नेपाली […]
कैलाली । धनगढीमा ग्यास सिलिन्डर पड्किएर घाइते भएकी महिलाको मृत्यु भएको छ । चैत २ गते सिलिन्डर पड्किदा घाइते भएकी धनगढी उपमहानगरपलिका वडा नम्बर–६ मट्यारी बस्ने ३६ वर्षीया मिना खड्को मृत्यु भएको हो। उनको शनिवार काठमाडौँका बर्निङ हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस्तै सोही घटनामा घाइते भएका मृतककी […]
दाङ । खानेपानी मानव जीवनको नैसर्गिक र आधारभूत आवश्यकता हो तर दाङ जिल्ला अन्तर्गत देउखुरीका थुप्रै नाकाका सिमावर्ती गाउँका वासिन्दाहरुले खानेपानी नपाएर संबिधान प्रदत्त आधारभूत अधिकार र आवश्यकताबाट वञ्चित हुनु परेको गुनासो गरेका छन् । नेपाली भूमीको रक्षा गरेर बसेका गढवा र राजपुर गाउँपालिकाका थुप्रै नेपाली वस्तिहरुमा खानेपानीको हाँहाकार हुँदा सिमावर्ती नागरिकहरु काकाकूल जस्तै भएर […]
झापा । नेपाल सशस्त्र प्रहरी बलले एक हजार ६ सय ३६ किलो गाँजा सहित झापाबाट दुईजना पुरुषलाई पक्राउ गरेको छ । त्यस्तै प्रहरीले सो परिमाणको गाँजासहित बुद्धशान्ति गाउँपालिका वडा नम्बर–४ मेची राजमार्गबाट दुई ट्रकसहित दुवैजनालाई नियन्त्रणमा लिएको हो । इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको ट्रकबाट सशस्त्र […]
दाङ । आज बिहानै दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना युवकको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा परी मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गाइडहरका २२ वर्षिय विवेक सुवेदीको रहेका छन् । गम्भिर घाइते भएका सुवेदीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो । घोराहीबाट तुलसीपुरतर्फ पत्रिका ल्याउने क्रममा सुवेदी […]
कैलाली । अत्तरियामा विद्युत प्राधिकरणका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार भएको घटनामा थप २ जना पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर–१ का १९ वर्षीय सम्राट सिंह र गोदावरी नगरपालिका–१ विजयनगरका २५ वर्षीय अर्जुन भट्ट रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । यस्तै घटनामा प्रत्यक्ष संलग्न रहेको आरोपमा प्रहरीले सिंहलाई फागुन […]
दाङ । गुरुकुल एकेडेमी घोराहीले विद्यालयको विभिन्न तहमा जिम्मेवारी बाँडफाड गरेको छ। विद्यालयको सहायक प्रधानाध्यापकको रूपमा महेन्द्र पौडेललाई नियुक्त गरेको छ । विद्यालय संयोजकको जिम्मेवारी भुवन आचार्यलाई सुम्पिएको छ,जसले विद्यालयको समग्र व्यवस्थापन र कार्यक्रमहरूलाई समन्वय गर्ने छन् । आधारभूत तहमा पनि केही महत्वपूर्ण जिम्मेवारीहरू बाँडिएका छन् । आशा कुमारी चौधरीलाई आधारभूत तह संयोजकको जिम्मेवारी दिइएको […]
काठमाडौं । हिम नदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदै छ । बढ्दो सहरीकरण,औद्योगीकरण,जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन,अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी सङ्कट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्त्वपूर्ण शिक्षा दिने विश्वास लिइएको छ । त्यस्तै पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले […]
कपिलवस्तु । कृष्णनगरमा रहेको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगरद्वा खटिएको टोलीले आज विभिन्न स्थानबाट पचासी हजार बराबरको अबैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जिल्ला कपिलवस्तु कृष्णनगर ब्यारियर चेकपोष्टका सशस्त्र प्रहरी हवल्दार गोबिन्द्र के.सीको कमाण्डमा खटिएर गएको टोलीले चेकजाँच गर्दा भारतबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको अन्दाजी […]