
Rksr-7
Csbg-7
Jsbg-7
Msbg-2
ksbl-7
Usbl-7
Gsbr-6
Jsbr-3
Gsbg-3
Pbu
काठमाडौं । अनुज चनाराले ४ तथा दिवान पुनले ३ विकेट लिएपछि नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कम योगफलमै अलआउट भएको छ । दाङको देउखुरीमा भइरहेको खेलमा कर्णाली प्रदेशविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ४८ ओभरमा अलआउट हुँदै १४७ रन बनाएको हो । त्यस्तै अर्जुन साउदले सर्वधिक ३६ तथा दिलिप […]
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएका कुलमान घिसिङ मन्त्रिपरिषद बैठकको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएका छन् । सरकारबाट पदमुक्त भएको पत्र पाएको खण्डमा र समय भएसम्म मंगलबार नै आफू अदालत जाने तयारीमा रहेको घिसिङले जानकारी दिए। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा घिसिङलाई हटाउने निर्णय गरेको […]
काठमाडौँ । यातायात कार्यालय विराटनगरमा बिचौलियाको काम गरेको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो मोरङको विराटनगर महानगरपालिका वडा नम्बर –४ खार्जी स्थित यातायात कार्यालय अगाडिबाट यातायात कार्यालय विराटनगरमा बिचौलियाको रूपमा काम गरी सर्वसाधारणलाई प्रलोभनमा पारी अनुचित लाभ जनगुनासो आएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक सरोज खनालको कमाण्डमा एक प्रहरी टोली […]
काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निणय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । रातोपाटी
काठमाडौं । नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव अझै परिरहेको छ । आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई […]
नुवाकोट । हो हामी क्षयरोग अन्त्य गर्न सक्छौ । लगानीको प्रतिवद्धता । सेवा प्रवाहको सुनिश्चितता ।”भन्ने मूल नाराका साथ विश्वभर क्षयरोग निवारण दिवश २०८१ विश्व टीबी डे मार्च २४ मनाईरहदा,नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा नुवाकोट च्वाडी पब्लिक माध्यमिक विद्यालय विदुर ५, माझिटार स्थित बौद्धिक अपागंता श्रोत कक्षामा रहेका बालबालिकाहरु माझमा पुगी फलफूल वितरण गर्ने […]
काठमाडौँ । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । सोमबार आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ऊर्जा तथा जलस्रोत मन्त्रालयको प्रस्तावमा घिसिङलाई कार्यकारी निर्देशकबाट अपदस्थ गर्ने निर्णय गरेको हो । उनको ठाउँमा सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । घिसिङ २०७८ साल असार अन्तिममा चार वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएका […]
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर–९, खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । गएराति १ बजेतिर आगलागी सुरु भएकोमा आज साँझसम्म पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन । तत्काल आगो नियन्त्रणमा आउने अवस्था नरहेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए । उनका अनुसार उद्योगमा भएको आगलागी ८० […]
काठमाडौँ । विपक्षी चारदलीय समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा आयोजित विरोध प्रदर्शनमा एक लाख कार्यकर्ता तथा समर्थक आउने दाबी गरिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र गरेकाले त्यसविरुद्ध बागमती प्रदेश तथा आसपासका जिल्लाबाट कार्यकर्ता तथा समर्थक उतार्न लागिएको मोर्चाको भनाइ रहेको छ । मोर्चाका सदस्य तथा नेपाल […]