
Sgr
Unsku
Rgp1
Rgp
Lnp
cjs
pku
Djs
Srbpu
Pbu
Gfs
sbs
Ggp
Pes

Rgu
Sbs
Pvg
Bbu
Wsp
Bbbpu
Ssm
Sls
Tsm
Rgs
Ksm
Vor
Hal
Rgu
Gst
nsb
Ggd
Asm
Rsb

Abd
Jmb
Rmb
Ptm
Rpp
Pls
Jmb
sab
bbt
Mks
Syp
Bml
Gsb
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ ।
सोमबार आज बिहान करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लाका सबै ठाउँबाट दमकल र टयांकर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए ।
त्यस्तै जिल्ला भित्रको दमकलले मात्र नभ्याउने भएपछि बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल मगाएको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए । अहिले उक्त स्थानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीले संयुक्त रुपमा आगो निभाउन खटि रहेका छन् ।
यस्तै आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रजिअ लम्सालले बताए । आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागीबाट करोडौंको नोक्सानी भएको अनुमान गरिएको छ ।
