
Msbg-2
Usbl-7
Pbu
Gsbr-6
Rksr-7
Gsbg-3
Csbg-7
ksbl-7
Jsbg-7
Jsbr-3
दाङ । देउखुरीको राप्ती गाउँपालिका स्थित इलाका प्रहरी कार्यालय भालुबाङ र गढवा गाउँपालिका स्थित ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुखहरुको हालै सरुवा भएको छ । प्रहरी निरीक्षक अमरबहादुर माझी र प्रहरी निरीक्षक कालिका कार्कीको नेपाल प्रहरी प्रधान कार्यालय नक्साल,काठमाडौँमा सरुवा भएपछि राप्ती गाउँपालिकाले बुधबार ‘फेरि भेटौँला’ कार्यक्रम आयोजना गरी उनिहरुलाई विदाई गरिएको हो । कार्यक्रममा […]
दाङ । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य दुर्गालाल केसीले नागरिकहरूलाई सही सूचना प्रदान गर्न अव हरेक स्थानीय तहहरूमा पत्रकार उत्पादन गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार दाङको राप्ती गाउँपालिका- ३ मसुरियामा प्रेस चौतारी नेपाल राप्ती गाउँपालिका कमिटीले आयोजना गरेको तीन दिने आधारभूत पत्रकारिता तालिम उद्घाटन समारोहमा बोल्दै केन्द्रीय सदस्य केसीले सो कुरा बताएका हुन् […]
काठमाडौं । नेपाली बजारमा बिहीबार आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार यसको मूल्य १ लाख ८८ हजार एक सय रुपैयाँ कायम […]
काठमाडौँ । काठमाडौँमा सडक आन्दोलनको सुरुवाती दिनमा शिक्षकहरुको एउटै नारा थियो, कि जितिन्छ, कि बितिन्छ । अर्थात विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म सडक आन्दोलन नछाड्ने अडान थियो । तर, बुधबार सरकारसँग भएको सहमतिपछि भने आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । असार १५ गतेसम्मका लागि शिक्षकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । किनभने असार १५ गते […]
काठमाडौं । आज मे दिवस अर्थात् १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस,विविध कार्यक्रम गरी मनाइँदै छ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यो दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने […]
कञ्चनपुर । गएराति जनयुद्धमा श्रीमान् पुष्कर शर्मा र कान्छो छोरा हेमराज शर्मा गुमाएकी आमा खिमा शर्माको घरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बास बसेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर–२, मोतिबस्ती स्थित सहिद परिवारको घरमा अध्यक्ष प्रचण्ड नेतृत्वको अभियान टोली मंगलबार साँझ पुगेको थियो । खिमा शर्मा अहिले आफ्नो जेठो छोरासँग बस्दै […]
काठमाडौँ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका जाहेरीकर्ता मध्येका एक नारायण पहराईले आफूले रवि लामिछाने विरुद्ध जाहेरी नै नदिएको बताएका छन् । मंगलबार आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै पहराईले आफू सो सहकारीको पीडित भएको तर आफूले रवि लामिछानेको नाम किटेर जाहेरी नदिएको बताएका छन् । उनले प्रहरीको अभियोगपत्र र अन्य कागजातहरूमा आफूलाई मुख्य […]
काठमाडौं । सुनको भाउ आज ७ सय रुपैयाँले घटेको छ । सुनको भाउ एक लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै हिजो सुनको भाउ एक लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदी […]
दाङ । देउखुरीका सक्रिय पत्रकार श्रवन बस्नेतलाई आर्थिक सहयोग भएको छ । दाङबाट प्रकाशित हुने राप्ती पोष्ट राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार बस्नेत केहि दिन यता सुगर, ग्याष्ट्रिक लगायतको रोगबाट ग्रसित हुनु भएको छ । त्यस्तै विरामीका कारण कामकाजमा असर पर्दा दैनिकी जीवन यापनमा समस्या भएकोले पत्रकार बस्नेतलाई खाद्यान्न तथा आर्थिक सहयोग गरिएको वरिष्ठ पत्रकार केपी […]