
Bsn
Usb
jsb
Ksb
Rsb
Tgp
Csb
Ksb
Rks
Ksb
Gsb
Ssb
Ssb
Nsb
Fmb
Ppu

Gsb
Ssb
Usb
Hl1
Tsb

Rgu
Nps
ptl
कञ्चनपुर । गएराति जनयुद्धमा श्रीमान् पुष्कर शर्मा र कान्छो छोरा हेमराज शर्मा गुमाएकी आमा खिमा शर्माको घरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बास बसेका छन् ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर–२, मोतिबस्ती स्थित सहिद परिवारको घरमा अध्यक्ष प्रचण्ड नेतृत्वको अभियान टोली मंगलबार साँझ पुगेको थियो ।
खिमा शर्मा अहिले आफ्नो जेठो छोरासँग बस्दै आएकी छिन् । जनयुद्धमा यस ठाउँबाट १५ जना सहिद भएका थिए ।
