
Jsbg-7
Rksr-7
Csbg-7
ksbl-7
Msbg-2
Jsbr-3
Usbl-7
Gsbg-3
Pbu
Gsbr-6
हेटौँडा । शुक्रबार अपराह्न एक्कासि हेटौंडामा जमिनमुनि भासिएको माछा बोक्ने सिङ्गल क्याप बाेलेरो गाडी (भ्यान) बेपत्ता भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ सिमाना नजिकै गैरी गाउँमा सडक भासिएर ना ४ च ४८३३ नम्बरको बाेलेरो गाडी (भ्यान) भासिएर जमिनमुनि बेपत्ता भएको मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । त्यस्तै उनका […]
रौतहट । बाराको आदर्श कोतवाल गाउँपालिकाबाट प्रहरी गस्ती टोलीले २२५ किलो लागुऔषध गाँजा लोड गरिएको ट्याक्टर सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्याक्टर चालक आदर्शकोतवाल ३ बाँतरा बस्ने वर्ष ३० को नन्दकिशोर मुखिया बिन, गाँजा तस्करहरू हेटौडा नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष २१ को कमाण प्रजा, मकवानपुर कैलास गाउँपालिका ४ देवतिस […]
दाङ । दुई महिनाको अवधिमा लुम्बिनी प्रदेशमा एक हजार बढी फरार अभियुक्तहरु पक्राउ परेको प्रहरीले तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेशका १२ जिल्लामा फरारको सूचीमा रहेका तेह्र सय ९१ जना मध्य एक हजार १४ जना पक्राउ परेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जिसीले जानकारी दिए । त्यस्तै पक्राउ पर्नेमा सबैभन्दा धेरै […]
दाङ । लुम्बिनी प्रदेशको ३ जिल्लाका पत्रकारहरु डिजिटल मिडिया र एआई प्रयाेगको विषयमा सिक्न थालेका छन् ।लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले शुक्रबार देखि अर्घाखाँचीकाे सितगंगा नगरपालिका वडा नम्बर ८, सातमारामा दाङ,कपिलवस्तु र अर्घाखाँचीका ४० बढी पत्रकारहरुलाई सो विषयमा सीप सिकाउन डिजिटल मिडिया र कृत्रिम बुद्धिमत्ता (एआई) […]
काठमाडौँ । आज मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजे बस्ने बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने छ । त्यस्तै सरकारको नीति तथा कार्यक्रमलाई आजै दिउँसो बस्ने संघीय संसदको बैठकमा प्रस्तुत हुनेछ । दिउँसो तीन बजेका लागि बोलाइएको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यक्रम प्रस्तुत गर्ने छन् । यस्तै […]
दाङ । देउखुरीको राप्ते गाउँपालिकामा रासायनिक मल प्रयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । “सबैको चाहना,विषादीमुक्त खाना” भन्ने मूल नाराका साथ सञ्चालन गरेको उक्त कार्यक्रममा कृषकहरूलाई रासायनिक विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा पार्ने नकारात्मक प्रभावबारे जानकारी दिने, विषादीको सट्टामा प्राङ्गारिक मल र जैविक विषादी प्रयोगलाई प्रोत्साहन गर्ने तथा दीगो कृषि प्रणालीलाई प्रवर्द्धन […]
दाङ । विहीवार मजदुर दिवस । दिवसका दिन गढवाका अधिकांश वडाहरुका गाउँ वस्तिहरुमा पुग्दा मजदुरहरु कसैले घरको छत ढलाई गरिरहनु भएको थियो त कसैले टायल लगाई रहेका थिए । कसैले सोलीङ गर्दै तसलामा मसला बोकेर भूई ढलाई गरिरहेको देखिन्थ्यो । कुनै मजदुरहरु घरका भित्ताहरु पलस्तर गरिरहेका थिए त कसैले गोठमा टिनको छानो छाउँदै थिए । […]
दाङ । गढवा उद्योग बाणिज्य संघले बुधवार एक कार्यक्रमको आयोजना गरी ईलाका प्रहरी कार्यालय गढवा दाङमा कार्यकाल पुरा गरि बिदाई भएर जान थालेकि प्रहरी निरीक्षक कालिका कार्कीलाई विदाई तथा नयाँ आउन लागेका प्रहरी निरीक्षक डबल बहादुर वमलाई स्वागत गरेको छ । संघका अध्यक्ष ओंम प्रकाश बसेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी निरीक्षक बमको स्वागत तथा प्रहरी […]
दाङ । नेपाल रेडक्रस सोसाईटी उपशाखा गढवाले पछिल्लो समयमा नेपालका तराई क्षेत्रहरुमा फैलिन थालेको डेंंगो र दादुरा महामारीबाट नागरिकहरुलाई बचाउन सतर्कता अभियान नै सञ्चालन गरिरहेको छ । गढवा गाउँपालिका वडा नम्बर ६ को आर्थीक प्राबिधीक सहयोगमा उपशाखा गढवाले बिभिन्न गाउँवस्तिहरुमा अभियान नै थालनी गरेको सभापती उमाकान्त पन्तले जानकारी दिए । ।यसअघि रेडक्रसको आयोजना र गढवा […]