
Usb
Rgp
lnp
Ggp
Ggp
Dbs
ksb
Lnp
Asb
Rgp
Pbu
Jns
Rgp
Rgp
Lks
Sgp
Dus
पर्सा । खाल्डोमा डुबेर एकै परिवारका दुई बालकको ज्यान गएको छ । ठोरी गाउँपालिकाको वडा नम्बर– २,हनुमान नगरस्थित डेढु खोलास्थित खाल्डोमा डुबेर मनोज कठायतका छोराद्वव ८ वर्षीय अंश र ४ वर्षीय आयंशको मङ्गलवार मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डीएसपी) किशोर लम्सालका अनुसार आज बिहान विद्यालय जानुअघि दुवै दाजुभाइ घर नजिकै रहेको […]
कपिलवस्तु । विजयनगरमा आमा समुहहरुलाई एक दिने आधारभूत आँखा स्वास्थ्य तालिम तथा अन्धोपन न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको आयोजना र NABP Norway को आर्थिक सहयोगमा विजयनगर गाउँपालिकाको समन्वयमा वडा नम्बर ६ मा आमा समुहहरुलाई एक दिने आधारभूत […]
रुपन्देही । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाइउडले टालेर बन्द गरिएको स्पष्ट पारेको छ । यस्तै कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले क्षमताभन्दा अत्यधिक संख्यामा […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा अवस्थित राप्ती चेम्बर अफ कमर्सको मातहतमा रहेको युवा चेम्बर अफ कमर्सको सोमबार युवा भेला तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । प्रथम अधिवेशनबाट अध्यक्षमा मोतीराम भट्टराई निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनले ३ सदस्यीय पछि मनोनीत गर्ने गरि १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनबाट प्रथम उपाध्यक्षमा […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका–५,स्थित सिसहनियाँ उद्योग बाणिज्य संघले आइतबार आफ्नो ११ औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । वि.सं. २०७२ सालमा विधिवत दर्ता भई स्थापना भएको संघले वार्षिकोत्सवको अवसरमा राप्ती आधारभूत अस्पताललाई करिब १ लाख रुपैयाँ बराबरको औषधि सहयोग गरेको हो। संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारीले अस्पतालका मेसु डा. श्रवण चौधरीलाई ७८ प्रकारका […]
काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि ८ दिन अर्थात् अष्टमीसम्म मनाइने गाईजात्रा पर्वको पहिलो दिनको जात्रा आज विधिपूर्वक भव्य साथ मनाइएको छ । उपत्यकालगायत देशभरका मुख्य सहरमा दिवङ्गत भएका आफन्तको सम्झनामा विभिन्न कार्यक्रम गरी पहिलो दिनको गाईजात्रा मनाइएको हो। गाईजात्राको भोलिपल्ट बौद्धमा र त्यसको पर्सिपल्ट जयवागेश्वरीमा रोपाइँ जात्रा मनाउने गरिन्छ । गाईजात्राको भोलिपल्ट […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर –४,जनकपुरकी ४६ वर्षीया शान्ती चौधरी दुई साताअघि घर निर्माणका क्रममा छतबाट खस्दा मेरुदण्ड भाँचियो। घटनापछि परिवारले उनलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुर्याए । तर आर्थिक अवस्था कमजोर भएकाले सल्यक्रियाकाे लागि अस्पतालले भनेजति रकम जुटाउन नसक्दा उपचारमा समस्या आयो । त्यसपछि परिवारले राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टलाई फोनमार्फत सहयोगका […]
दाङ । देउखुरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको पहलमा प्रत्येक संकाय र तहमा इन्ट्रान्स टपरलाई हन्ड्रेट पर्सेन्ट स्कलरशिपको व्यवस्थापन भएको छ । बिगतमा ब्याचलर बिबिएस,बिइडी,बिए मास्टर्स,एम बि एस,एम ई डि,लेभल इन्ट्रान्स टपर स्टुडेन्टलाई फिप्टी पर्सेन्ट स्कलरशिप रहदै आएकोमा यस वर्ष युनियनको पहलमा यो सेवा थप भएको स्वतन्त्र विद्यार्थी युनियनबाट निर्वाचित क्याम्पसका स्ववियु सभापति मिलन चौधरीले […]
काठमाडौँ । आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन हिन्दु धर्मावलम्बीहरूको पवित्र चाड मनाइने गरिन्छ । तिथिका आधारमा मनाइने यो चाड प्रत्येक वर्ष, महिना, बार र गते फरक हुने गर्दछ । अघिल्लो दिनबाटै चोखोनितो गरी एक छाक मात्र खाई आज बिहान दैनिक पूजनादी नित्य कर्महरू सम्पन्न गरी यस दिन नदी, तलाउ, पोखरी आदी जलाशयमा स्नान गरी […]