
Rgp
Dus
lnp
Jns
Usb
Rgp
Rgp
Ggp
Lks
Rgp
Asb
Sgp
Ggp
ksb
Lnp

lms

पर्सा । खाल्डोमा डुबेर एकै परिवारका दुई बालकको ज्यान गएको छ ।
ठोरी गाउँपालिकाको वडा नम्बर– २,हनुमान नगरस्थित डेढु खोलास्थित खाल्डोमा डुबेर मनोज कठायतका छोराद्वव ८ वर्षीय अंश र ४ वर्षीय आयंशको मङ्गलवार मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डीएसपी) किशोर लम्सालका अनुसार आज बिहान विद्यालय जानुअघि दुवै दाजुभाइ घर नजिकै रहेको डेढु खोलामा नुहाउन गएका थिए । खोलामा डोजरले खनेको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
