
Sgp
Usb
Asb
lnp
Rgp
ksb
Dus
Lnp
Jns
Pbu
Dbs
Rgp
Rgp
Ggp
Lks
Ggp
Rgp
दाङ । देउखुरीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ४ मझनीगढ निवासी राजु अधिकारीका ९ वर्षीय छोरा संस्कार अधिकारी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । हजुरबुवा डम्मरबहादुर जिसीका अनुसार बालक अधिकारीलाई गएराति निजकै घरमा सुतिरहेको अवस्थामा गराइज सर्पले डसेर घाइते भएको र उपचारको क्रममा बिहिवार दिउँसो […]
दाङ । विहिवार देउखुरीको गढवा ५ कक्रहवामा आयोजित तिजगित प्रतियोगितामा चाडपर्वहरु तडक–भडक गरेर मनाउने संस्कारका कारण तिज पर्वको मौलिक संस्कृति हराउदै गएको भन्दै चिन्ता ब्यक्त गरिएको छ । दक्षिण देउखुरी अधिकार मञ्चद्वारा सञ्चालित प्रगति,उपकार र चौतारी समूहले संयुक्त रुपमा आयोजना गरेको तिज मिलन, पोषण र अट्वारी कार्यक्रमका बक्ताहरु संग प्रतियोगितामा भाग लिने महिला समूहहरुले समेत […]
दाङ । प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम, धारा पानीमा शुक्रबार भोलि करोड दीप प्रज्वलन हुने भएको छ । साउन १ गतेदेखि सुरु भएको शिवपुराण एवं श्रींगारिक महाआरतीको औपचारिक समापन हुनु अघि, भक्तजन र मन्दिर व्यवस्थापन समितिको तर्फबाट करोड दीप प्रज्वलन थालिएको हो । दिउँसो ४ बजेदेखि विधिपूर्वक सामूहिक लक्ष्यवर्तिका माध्यमबाट बेलुकी साढे ६ बजे […]
दाङ । देउखुरी उद्योग बाणिज्य संघले विभिन्न उद्योग तथा व्यवसायी कर्मीसंग शुक्रबार छलफल एवम् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । संघले सधै चाडबाड नजिकिँदै गर्दा उद्योग तथा ब्यबसायहरुमा अनुगमन गर्ने र अनुगमनका क्रममा गुणस्तरहिन सामानहरु फेला परेको खण्डमा जफत गरि विभिन्न किसिमका कारबाही गर्ने कार्यहरु गर्दै आएको उदाहरण थुप्रै भेटिन्छन् । तर अबभने ब्यबसायीलाई यस […]
काठमाडौँ । केही समय यता मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकोले मनसुन नेपालको पूर्वी भू-भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ । देशभर साधारणतया बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी र तराई लगायत बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ। त्यस्तै आज बिहानको […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा रहेको राप्ती चेम्बर अफ कमर्स मातहत युवा चेम्बर अफ कमर्सले बुधबार राप्ती गाउँपालिका वडा नम्बर ५,सिसहनियाँ खुल्ला रक्तदान सँगै नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गरेको छ । २६ औं अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर युवा चेम्बरले शिविर सञ्चालन गरेको हो । पैसा अभावका कारण उपचार गराउन नसक्ने अवस्था भएका गरिव […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६, कुलमोहरका गोपाल छन्त्याल करिब १२ वर्षदेखि बंगुर व्यवसायमा सक्रिय छन् । तर केही दिनअघि देखिएको अफ्रिकी स्वाइन फिभरका कारण उनको खोरमा रहेका करिब १ सय ७२ वटा बंगुर मरेपछि उनी निराश बनेका छन् । श्रीमान – श्रीमती दुवैको जीविकोपार्जनको मुख्य आधार बनेको बंगुर पालन एक्कासी ध्वस्त भएपछि […]
काठमाडौँ । गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)लाई अदालतले ३० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालले चक्रेलाई ३० हजार धरौटीमा छाड्न आदेश गरेका हुन् । गुन्डागर्दी गरेको आरोपमा साउन १५ मा साम्बाला होटलबाट चक्रे समूहका १९ जना पक्राउ परेका थिए । उनीहरुविरुद्ध सरकारी वकिलले अभद्र व्यवहारको मुद्दा […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सवारी दुर्घटना न्यूनिकरणको विषय अब साझा चिन्ताको एजेन्डा बन्नुपर्ने बताएका छन् । राष्ट्रिय सडक सुरक्षा परिषद्ले प्रदेश तथा स्थानीय तहमा सडक सुरक्षामा सरोकार राख्ने निकायहरुको भूमिका बढाउने र आगामी योजनामा प्राथमिकता दिने उद्देश्यले दाङकाे लमहीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दुर्घटनासँग जोडिएका कारणहरू पहिचान गरेर समाधानका उपाय […]