
Amb
dsbus
Nssbus7
Ddhbs
Bksbus5
syysr
Jsbus
gms
Rbs
Pbu
Ssbus
Csbus
Gsbus
Ratbs
Syees
Gsl
दाङ । गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराहीको २६ औँ वार्षिक उत्सव समारोह कार्यक्रम सोमबार भव्य साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु घर्ती मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम प्रमुख अतिथि घर्तीले अहिलेको शिक्षा प्रणालीमा सुधारको आवश्यक रहेको बताउनु भएको छ । त्यस्तै […]
दाङ । लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले पढाई संगसंगै अतिरिक्त क्रियाकलाप तर्फ बालबालिकालाई आकर्षित गराउनु पर्ने कुरामा ध्यान दिन आग्रह गर्नु भएको छ । गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीको छैटौं वार्षिक खेलकुद सप्ताह समापन कार्यक्रममा बोल्दै उपप्रमुख योगीले सो कुरा बताउनु भएको हो । पुस्तकमा भएका ज्ञानका कुरा संगै विद्यार्थीले बाहिरको पनि शिक्षा हाँसिल गर्न […]
दाङ । लमही नगरपालिकाको शिक्षा शाखामा लामो समय शिक्षा प्रमुख भएर निवृत्त भएर जान लाग्नु भएका शिक्षा प्रमुख रबिन्द्र क्षेत्रीलाई शुक्रबार प्याब्सन लमही नगर समितिले एक कार्यक्रमको आयोजना गरि बिदालाई गरेको छ । प्याब्सन लमही नगर समितिका अध्यक्ष नारायण भुसालको अध्यक्षतामा सम्पन्न भएको बिदालाई कार्यक्रममा सेवा निवृत्त भइ जान लाग्नु भएका शिक्षा प्रमुख क्षेत्रीले आफू […]
दाङ । घोराही उपमहानगरपालिका स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलले जित हात पारेको छ । नेपाल सरकार,युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्व एवम् गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलको व्यवस्थापनमा तीन दिनसम्म संचालन भइ शनिबार आज सम्पन्न भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भएका प्रतिष्पर्धामा […]
दाङ । दाेस्राे प्याब्सन घाेराही रनिङ सिल्डकाे उपाधि गाेरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलले प्राप्त गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन घाेराही नगर समितिकाे आयाेजनामा सम्पन्न भएको`दाेस्राे प्याब्सन घाेराही रनिङ सिल्ड प्रतियोगिता २०८०´काे उपाधि गाेरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घाेराही दाङले प्राप्त गरेकाे हो । गाेरखाले रनिङ सिल्डमा समावेश खेलहरूमा १२ स्वर्ण […]
काठमाडौँ । भोलिदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी पाठ पठाउन निर्देशन दिएको छ। मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पुस ११ गते सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियड ज्येष्ठ नागरिक सम्बन्धी पढाउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो। त्यस्तै महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुका लागि कक्षा ५,८ र १० काे नयाँ पाठ्यक्रम सामग्री सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएकाे छ । शिक्षा विकास तथा समन्वय ईकाई दाङकाे आयाेजना तथा राजपुर गाउँपालिकाकाे समन्वयमा संचालन भएको २ दिन पाठ्यक्रम तालिममा ५ वटा विषयका प्रशिक्षकहरुले करिव ५२ जना शिक्षकहरुलाई […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा २ दिने दाङ जिल्ला स्तरीय बृहत् कला प्रदर्शनी शुक्रबारदेखि सुरू भएको छ । विष्णु आर्ट सेन्टर घोराही दाङको आयोजना तथा राप्ती गाउँपालिकाको सहआयोजनामा कला प्रदर्शनी सुरू भएको हो । वातावरण स्वच्छताका विषयमा विद्यार्थीहरू मार्फत सो कला प्रदर्शनी गरिएको हो । चित्रका माध्यमबाट धेरै कुराहरू सिक्न सकिने र चित्र बनाउने क्षमताको […]
दाङ । शिक्षा विकास तथा समन्वय इकाई दाङको आयोजनामा कक्षा ५, ८ र १० को पाठ्यक्रम तथा पाठ्यसामग्री सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम आजदेखी लमहीमा सुरु भएको छ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भन्ने कुरामा ध्यान दिन शिक्षकहरुलाई निर्देशन दिनु भएको छ । आफ्नो दायित्व र धर्मलाई ख्याल गरेर […]