
Gsbus
Ddhbs
Nssbus7
Bksbus5
Syees
Ssbus
dsbus
Amb
Gsl
gms
Csbus
Ratbs
syysr
Pbu
Rbs
Jsbus
दाङ । देउखुरीको गढवामा रहेको बालकल्याण आधारभूत विद्यालयले जीवनमूल्य शिक्षाका बारेमा विद्यालयका शिक्षकहरुलाई शिक्षा बिज्ञ मार्फत सिकाई अभ्यास गराउन थालेको छ । गत शुक्रवारदेखि सो विद्यालयले बिहान ८ बजेदेखि साझ ६ बजेसम्म अतिरिक्त कृयाकलाप सहितको कक्षा सञ्चालन गर्न थालेपछि शिक्षकहरुलाई समेत जीवनमूल्य शिक्षण बिधि सिकाउन थालेको विद्यालयका प्रधानाध्यापक ताराप्रसाद ढुंगानाले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई पढाउन […]
दाङ । देउखुरीको गढवा स्थित शुभतारा अङ्ग्रेजी माध्यमिक बिद्यालयले सोमवार एक कार्यक्रमको आयोजना गरि माध्यमिक बिद्यालय स्तरीय सप्ताह ब्यापि शुभतार कप फूटवल प्रतियोगिता उद्घाटन गरेको छ । बिद्यालयका प्रिन्सीपल बिकास रजौरेको अध्यक्षतामा सुरु भएको प्रतियोगिताको उद्घाटन गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले गोल हानेर तथा ब्यानर पढेर गर्नुभएको हो । बिद्यालयले आगामी माघ २५ का […]
दाङ । विद्यालय स्थापनाकालबाटै शिक्षा क्षेत्रमा प्रभाव जमाउन सफल गुरुकुल एकेडेमी घोराहीले ९ औँ वार्षिकोत्सवको अवसरमा साप्ताहिक मिनी ओलम्पिक कार्यक्रमको आयोजना गरेको छ । एकेडेमीका प्रिन्सिपल डा. कृष्णराज डिसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रमेश कमार पाण्डेको प्रमुख आतिथ्यमा आज आइतबार एक कार्यक्रम गरि साप्ताहिक खेलकुद गतिविधि सहित मिनी ओलम्पिक […]
दाङ । तुलसीपुर उपमहानगर अन्तर विद्यालय स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी गोरखा माध्यमिक विद्यालय तुलसीपुरले जितेको छ । गुरुजजुर नमुना मावि तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा सञ्चालित प्रतियोगितामा १८ स्वर्ण, ७ रजत र ६ काश्य पदक हात पार्दै साविक विजेता गोरखा मावि तुलसीपुरले उपाधि जितेको हो । आयोजक गुरुजजुर नमुना […]
दाङ । देउखुरीको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले गुणस्तरीय शिक्षामा जोड दिन विद्यालयलाई निर्देशन दिनु भएको छ । समाजलाई कता लैजाने भन्ने कुराको निर्भर शिक्षकमा हुने पनि उहाँले बताउनु भयो । ज्योतिष्मती विद्यापीठ लमहीको १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा नगर प्रमुख चौधरीले सो कुरा बताउनु भएको हो । शिक्षासंगै संस्कारको पनि विकास गर्ने […]
शिबराज पन्थी/सिधा-पत्र डटकम कर्मी,दाङ । गढवा स्थित वालकल्याण आधार।भूत बिद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न बिहान र साँझ गरी २÷२ घण्टा अतिरिक्त कक्षा सञ्चालन गर्न सुरु गरेको छ । शुक्रवार एक कार्यक्रमका बिच गण्वा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले अतिरिक्त कक्षाको उद्घाटन गर्नुभएको छ । कक्षा उद्घाटन गर्दै पालिका प्रमुख पोखे्रलले शैक्षिक गुणस्तर सुधार गर्ने अभियान […]
काठमाडौं । नेपाल सरकारले वैशाखदेखि सुरु हुने शैक्षिक सत्रअघि नै विद्यार्थीको हातमा किताब पुर्याउने तयारी गरेको छ । किताब छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार अहिले छपाइको काम धमाधम भइरहेको छ । लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले किताब छाप्ने काम चौबिसै घण्टा भैरहेको र छापिएका किताब देशका विभिन्न डिपोमा पठाउने काम पनि […]
दाङ । गुरुकुल एकेडेमीका शिक्षक तथा शिक्षिकाहरुलाई रेक्टा विधिको तालिम दिएइको छ । गुरुकुल एकेडेमी तुलसिपुर र गुरुकुल एकेडेमी लमहीका नयाँ शिक्षक तथा शिक्षिकाहरुलाई यस्तो तालिम दिइएको हो । आधारभूत शिक्षण तालिम अर्थात विद्यार्थी केन्द्रित शिक्षण विधि अन्तर्गतको यो तालिममा गुरुकुल एकेडेमी तुलसिपुर तथा लमहीका २५ जना शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको गुरुकुल एकेडेमी तुलसिपुरका […]
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको छ । एसईई परीक्षा आगामी चैत १५ गते सुरु भई चैत २७ गते सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा हुनेछ । त्यस्तै १६ गते नेपाली, १८ गते गणित, २० गते अनिवार्य […]