
Ssbus
Pbu
Rbs
Nssbus7
Gsl
Ddhbs
gms
Gsbus
dsbus
Ratbs
Jsbus
Csbus
Amb
Bksbus5

Pvg
Ksm
Vor
Asm
Gst
Sbs
Ssm
Rgu
Wsp
Bbu
Bbbpu
Ggd
nsb
Rgu
Rgs
Rsb
Tsm
Sls
Hal

Jmb
Rpp
Jmb
Syp
Abd
Rmb
Mks
Bml
Ptm
Pls
sab
bbt
Gsb
दाङ । राजपुर गाउँपलिका वडा नम्बर ४ दुलैया देखि वर्तमान समयमा भागरथी भट्ट माथि घटेको घट्ना
सम्बन्धमा दिनेश रैदासले सरकारलाई न्याय भएको जन्म दे शिर्षकको एक रिपोर्ट तपाइँको माझ सिधापत्र मार्फत प्रकाशन भएको छ ।
➡️ वर्तमान समयलाई कल्पना गर्दा भागरथीलाई सम्झिदा नारीलाई एक्लै हिँड्न कठिन छ । एक साझ भागरथी एक्लै विद्यालयबाट घरतर्फ फर्कदै गरेको समयमा सास रोकियो हिँड्दै जाँदा मुख थुनियो,हात समातियो रोक्न आफूले धेरै प्रयास गरिन् । हे सरकार,भागरथीको न्याय भएको जन्म दे आज बद्नाम भइन् । इज्जतको नाम निसाना मेटियो बलत्कार पश्चात हत्या भएको भागरथिको न्याय भएको जन्म दे ।
अनेकौ मृत्यु भएको होला,साँस जानु भन्दा अघि तिम्रो के गल्ती थियो भागरथिको छोरी भएर जन्मिइनु हो । कि त, अर्को दोष भागरथिसंग वक्षस्थल र योनी भएर होला । कहिलेसम्म घटिरहन्छ चेलीहरुको बलात्कार र बलात्कार पश्चात हत्या भागरथिको न्याय भएको जन्म दे ।
कस्तो बिडमबना भागरथि कल्पना पनि गर्न सकिन्न,
जबसम्म यौनको बारेमा खुलेर बहस हुँदैन । निर्दोष नारीहरुको बलात्कार पश्चात हत्या रोकिने छैन । हैन भने खै न्याय,इज्जत लुट्ने लुटेरा र हत्या गर्ने हत्यारालाई जोगाउन नेपाल सरकार र आजको कानून रखवाला नै अन्धो भयो? प्रशासन र बर्दिवालाले पनि केही गर्न सकेनन् । मेरो देशको दर्हो कानुनले इज्जत लुटेर हिड्नेलाइ खुलेआम हिड्न दिदै छ । पैसाले बिकेको मेरो देशको कानुनले खै एक निमुखालाइ न्याय दिएको खै लुटिएको परिवारको इज्जतलाई न्याय दिएको भागरथिको न्याय भएको जन्म दे ।
