जनताको प्रिय बन्नुस-डा.कोइराला

दाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब महामन्त्री डा. शशाँक कोइरालाले जनताको प्रिय बन्न सुझाएका छन । नेपाली काँग्रेस दाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै कोईरालाले ठुलो मान्छे होईन सधै असल मान्छे बन्न उत्प्रेरित गरे । जनता तथा कार्यकर्ता भन्दा ठूलो कोही नभएको बताउँदै उनले सधै […]

राप्रपामा आबद्ध राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक सङ्गठनले आज मार्चपास गर्ने

काठमाडौँ । आज राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) आबद्ध राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक सङ्गठनले राजधानी काठमाडौँमा मार्चपास गर्ने भएको छ । सेवा निवृत्त सैनिकहरूले राजनीतिक उद्देश्यका लागि सङ्गठित रूपमा सडकमा गर्ने लागेको मार्चपास भृकुटीमण्डप, सुनधारा, रत्नपार्क, पुतलीसडक हुँदै पदमोदय स्कुल अगाडि सभामा परिणत हुनेछ । त्यस्तै सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिड्देन र अवकाशप्राप्त वरिष्ठ सैनिक अधिकारीहरूले […]

इलाममा हुने उपचुनावमा माओवादीले एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने

ईलाम । सत्तारुढ माओवादी केन्द्रले इलाम-क्षेत्र नम्बर २ मा आगामी १५ वैशाखमा हुने उपचुनावमा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ । त्यस्तै उक्त क्षेत्रबाट निर्वाचित सुवास नेम्वाङको निधन भएपछि उपचुनाव हुन लागेको हो । सो क्षेत्रमा एमालेले सुहाङलाई उम्मेदवार बनाएको छ । शुक्रबार एमाले र माओवादी केन्द्रका इलाम जिल्ला अध्यक्षले संयुक्त अपिल जारी गर्दै […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका महरा

दाङ । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् । शुक्रबार एमाले लगायत दलहरूको समर्थनमा महराले सरकार बनाउने दाबी प्रदेश प्रमुख अमिक शेरचनममक्ष पेस गरेका थिए । त्यसपछि प्रदेश प्रमुख शेरचनले महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । महराले एमाले,जसपा,नागरिक उन्मुक्ति,नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद गरी ४८ जना […]

भोलि डा.शशांक कोइराला दाङको लमहीमा आउदै

दाङ । नेपाली काङ्ग्रेसका निवर्तमान महामन्त्री, केन्द्रीय सदस्य तथा महामानव विपि पुत्र डा.शशांक कोइराला भोलि दाङ आउन लागेका छन् । नेपाली काङ्ग्रेस दाङ -१ को भोलि चैत्र २४ गते शनिबार हुन लागेको दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न डा.कोइराला लमही आउन लागेको नेपाली काङ्ग्रेस दाङ -१ का क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिए । साथै भोलि […]

बिपन्न परीवारलाई नेतृ सिद्धिकिको सहयोग: पानिको समस्या समाधान गर्नुपर्नेमा जोड

दाङ । नेकपा एमाले नेतृ साजिदा सिद्धिकिले बिपन्न परीवारलाई सहयोग गरेका छन् । नेतृ सिद्धिकिले इस्लाम धर्मावलम्बिहरुको विशेष पर्व रमादान अर्थात रोजा बस्ने पर्वको अवशरमा घोराही १२ सुनडबरीमा स्थायि बसोबास गर्ने मुस्लिम परीवारका करीव १० घरलाई बिभिन्न खानेकुराको सहयोग गरेका हुन् ।२ दशक अगाडिबाट सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएको नेतृ सिद्धिकिले उक्त परीवारमा सहयोग बितरण […]

सरकार अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले दिए पदबाट राजीनामा

दाङ । प्रदेश सरकार अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामाको घोषणा गरेका छन् । बिहीबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामाको घोषणा गरेका हुन् । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि चौधरी नेतृत्वको सरकार अल्पमतमा थियो । माओवादी केन्द्रसहितका दलहरूको समर्थनमा नेपाली कांग्रेसका चौधरी ११ महिना अघि मुख्यमन्त्री बनेका थिए […]

आज १ बजेदेखि सिंहदरबारमा मन्त्रीपरिषदको बैठक बस्दै

काठमाडौँ । आज दिउँसो १ बजेदेखि सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दिउँसो एक बजेका लागि बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । त्यस्तै बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।

नेपाली कांग्रेसलाई समस्या परे देशको ब्यबस्थामा खतरा-सभापती पुन

दाङ । नेपाली कांग्रेसका लम्बिनी प्रदेश सभापती अम्मर सिँह पुनले काँग्रेसलाई समस्या परे देशको ब्यबस्थामा खतरा हुने बताएका छन । हालसम्म देशको परिबर्तनका लागि आएको ब्यबस्था काँग्रेसकै कारण आएको त्यो ब्यबस्था नरहे देशनै खतरामा जाने सँकेत गरे । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश ‘ख’ ले आयोजना गरेको दोस्रो प्रदेश सभा क्षेत्रिय सम्मेलनमा सभापती […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]