
Pbu
Gsbr-6
Jsbr-3
Csbg-7
Msbg-2
ksbl-7
Rksr-7
Jsbg-7
Gsbg-3
Usbl-7
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले देशमा राजनीति घटनाक्रम उथलपुथल हुँदा स्थानीय सरकारको प्रशासन कमजोर भएको बताएका छन् । यस्तो बेलामा कर्मचारीले काम नगर्ने बानीले गर्दा संघीयता कार्यान्वयनलाई टेवा दिन नसक्ने अवस्था बनेको बताए । ‘राजनीतिमा आउने/जाने भइहाल्छ, प्रशासन बलियो भएन,’ लुम्बिनी प्रदेश योजना आयोगले मंगलबार देउखुरीमा गरेको दोस्रो आवधिक योजनाको आधारपत्र सार्वजनिक गर्दै मुख्यमन्त्री चौधरीले […]
काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले २०७० सालमा कक्षा एकमा देशभरी झन्डै साढे नौ लाख बालबालिका भर्ना भएकोमा अहिले दस वर्षपछि त्यसको आधि मात्रै विद्यार्थी एसईई परीक्षामा सहभागी भै रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गिरीले बाँकी आधि विद्यार्थी कता गए ? तिनलाई हामीले किन दस कक्षासम्म पनि रोक्न सकेनौ? […]
दाङ । नेपाली काँग्रेसका सहमहामन्त्री किशोर राठौँरले काँग्रेस कमजोर भए देश नरहने बताए । नेपाली काँग्रेस लमही नगरको दोस्रो नगर सम्मेलनलाई संबोधन गर्दै सहमहामन्त्री राठौँरले देशमा कुनै समस्या आए काँग्रेस बिना हल नहुने बताए । काँग्रेसले सबै परिस्थितीलाई सहज मान्दै कम्युनिस्ट मिलाउँदै गएकोले देशमा आर्थिक सँकट आई परेको जनाउदै उनले लिडरहरु उत्तरदायित्व हुनुपर्ने बताए ।नगर […]
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर समितिले शनिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रास्वपा लमही नगर समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी लमही उपशाखाको समन्वयमा रक्तदान कार्यक्रम गरिएको हो । पछिल्लो समय विभिन्न अस्पतालहरुमा रगतको अभावले गर्दा बिरामी मानिसहरुले समयमा रगत नपाएर दुख पाउने गरेको समस्यालाई मध्यनजर गर्दै रास्वपा लमही नगर समितिले […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने बताएका छन् । गएराति संसारभरिका माओवादी प्रवास कमिटीका कार्यकर्ताहरूलाई भर्चुअल रूपमा सम्बोधन उनले प्रवासमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न विदेश स्थित नेपाली दूतावास मार्फत तदारुकताका साथ तयारीको कार्य भई रहेको बताए । त्यस्तै उनले गैरआवासीय नेपाली सङ्घमा देखिएको समस्या आगामी […]
दाङ । तुलसीपुरमा संचालित नमुना संसद बैठक स्थगित भएको छ । प्रतिपक्षको अवरोधका कारण शनिबार बसेको संसद बैठक स्थगित भएको हो । प्रतिपक्षी सांसदले संसदिय मर्यादा कायम गर, विपक्षलाई सम्मान गर जस्ता नारा लगाएपछि सभामुख सीमा न्यौपानले संसद बैठक स्थगित गरेकी हुन् । त्यस अवसरमा नमुना महिला सांसद डिलमाया नेपालीले संसदमा तुलसीपुर उपमहानरपालिका वडा नम्बर […]
काठमाडौं । सङ्क्रमणकालीन न्यायको विषयमा सहमति जुटाउन तीन दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् । आजको बैठकमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा छलफल हुने प्रधानमन्त्री प्रचण्डले जानकारी दिएका छन् । बैठक […]
दाङ । पुर्ब प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले झुठ्ठा मुद्दा लगाएर खुमबहादुर खड्कालाई फसाएको बताएका छन । झुठ्ठा मुद्दाको सिकारमा परेर त्यसको निर्क्यौल हुन नपाउँदै खड्का अस्ताएको प्रती चिन्ता ब्यक्त गरे । दाङको लमही नगरपालिका वडा नम्बर ९ अमिलिया स्थित स्व. खड्काको शालिक अनावरण गर्न शुक्रबार दाङ आएका देउवाले यस्तो बताएका हुन […]
दाङ । नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर ४ को वडा सम्मेलन सम्पन्न भएको छ । नेपाली कँग्रेस ४ नम्बर वडा समितीको आयोजनामा वडा सम्मेलन सँगै दोस्रो चरणको ‘समुदायमा काँग्रेस’ अभियानको समापन गरिएको हो । वडा सभापती मनिराम चौधरीको सभापतित्व एबम् नेपाली काँग्रेस महासमिती सदस्य तथा जिल्ला प्रतिनिधी मोहन गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो […]