
pku
Srbpu
sbs
Djs
Ggp
Lnp
Gfs
Pes
Rgp1
Unsku
Rgp
Sgr
Pbu
cjs

Wsp
Gst
Rgu
Vor
Pvg
Rgs
Bbu
Rsb
nsb
Hal
Ggd
Asm
Sbs
Sls
Tsm
Bbbpu
Ksm
Rgu
Ssm

Jmb
Rmb
Gsb
Jmb
Ptm
Abd
Rpp
Syp
sab
bbt
Bml
Pls
Mks
दाङ । नेकपा एमाले लमही नगर कमिटीका अध्यक्ष रतन कुमार केसीले नगर अधिवेशन सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई हार्दिक आभार एवं कृतज्ञता व्यक्त गरेका छन् ।
भरखरै सम्पन्न भएको दोस्रो नगर अधिवेशनमा पुनः निर्विरोध अध्यक्षमा निर्वाचित भएका अध्यक्ष केसीले अधिवेशन भव्य र सभ्य रुपले सफल पार्न सहयोग गर्ने प्रमुख अतिथि,विशिष्ट अतिथि,पार्टीका नेता तथा कार्यकर्ता लगायत सम्पूर्ण अतिथिलाई हार्दिक आभारका साथ कृतज्ञता व्यक्त गरेका हुन् ।
हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) लमही नगरको दोस्रो अधिबेशन भव्य र सभ्य रुपले ७ असोज २०८१ मा सु-संपन्न गर्न पाल्नु भएका प्रमुख अतिथि पार्टीका महासचिव कमरेड , विशिष्ट अतिथि पार्टीका पोलिटब्यूरो सदस्य कमरेडहरु,अतिथि केन्द्रिय सदस्य कमरेडहरु,केन्द्रिय बिभागका सदस्य कमरेडहरु, लुम्बिनी प्रदेश कमिटिका सचीव कमरेड,उप- सचीव कमरेड, सदस्य कमरेडहरु , बिभागीय सदस्य कमरेडहरु, सल्लाहकार कमरेडहरु, जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचीव, उप-सचीव,सदस्य, बिभागीय सदस्य, सल्लाहकार कमरेडहरु,अहोरात्र खटिनु भएका नगर कमिटीका सहयोद्धा कमरेडहरु, वडा कमिटीका सबै कमरेडहरु,पार्टी सदस्य कमरेडहरु, प्रतिनिधि कमरेडहरु, विभिन्न जिम्मेवारीमा रहनु भएका सबै जनबर्गीय संगठनमा आवद्ध कमरेडहरु, अधिबेशनको बन्दसत्रबाट मेरो नेतृत्वमा सर्वसम्मत कमिटी निर्विरोध निर्वाचित गर्न भूमिका निर्वाह गर्नु हुने सबैमा र संचारकर्मी, सुरक्षाकर्मी लगायत नैतिक ,भौतिक तथा आर्थिक सहयोग गर्नु हुने सबै महानभावहरुमा म मेरो ब्यक्तिगत तर्फबाट र लमही नगर कमिटीको तर्फबाट हार्दिक आभार एवं कृतज्ञता ब्यक्त गर्दछु ।
रतन कुमार केसी
( अध्यक्ष )
नेपाल कम्युनिस्ट पार्टी ( एमाले )
लमही नगर कमिटी देउखुरी दाङ
