आज एमाले महाधिवेशन प्रतिनिधि परिषद:पेस भएका प्रतिवेदनमा समूहगत छलफल हुने

काठमाडौँ । नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठक आज पेस भएका प्रतिवेदनउपर समूहगत छलफल हुने भएको छ । प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन गरिने कार्यसूची समेत रहेको छ । त्यस्तै पार्टीले हिजोको बैठकमा आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरणका लागि चाल्नुपर्ने कदमबारे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग […]

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई काठमाडौं महानगरका मेयर बालेनले तोके जरिवाना

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जरिवाना तोकेका छन् । शाह मेयरले अध्यक्ष लिङ्देनलाई ५ हजार २ सय २२ रुपैयाँ ८१ पैसा जरिवाना बैंक दाखिला गर्न पत्र पठाएका हुन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ बमोजिम ट्राफिक आइल्याण्डमा पुगेको क्षतिको मर्मत गर्न २२२ रुपैयाँ ८१ […]

अर्को सूचना जारी नहुदासम्म गण्डकी प्रदेश सभा बैठक स्थगित

पोखरा । गण्डकी प्रदेश सभा बैठक स्थगित भएको छ । आज बसेको बैठकमा अधिवेशन सुरू भएको जानकारी गराएर अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले जानकारी दिए । आजको बैठक नेपाली कांग्रेसले बहिस्कार गरेपछि प्रतिपक्षी दल अनुपस्थित रहेकाे बताउँदै जीवनाषक विधेयक पेश गर्ने कार्यसूचीबाट हटाएर संसद स्थगित गरिएको सभामुख […]

सुदूरपश्चिम प्रदेश सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको घोषणा गरेकी छिन् । मन्त्रीको शपथ लिन बिहीबार प्रदेश प्रमुखको कार्यालय पुगेकी उनी मन्त्रालयको टुङ्गो नलागेको भन्दै शपथ नलिई फर्केकी थिइन् । मुख्यमन्त्री दीर्घ सोडारीले मन्त्रालय फुटाएर पछि जिम्मेवारी दिन्छु भनेपछि टीकाले शपथ नलिई सरकारलाई दिएको समर्थन फिर्ता […]

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार,६ जना मन्त्री विना विभागीय

काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री जोखबहादुर महाराले बिहीबार एमालेबाट चार,नागरिक उन्मुक्ति पार्टीबाट एक र स्वतन्त्रबाट एक मन्त्री थप गरेका हुन् । आज थपिएका सँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । त्यसमध्ये ६ जना विना विभागीय छन् । आज थपिएका ६ जना मन्त्रीकै कार्यविभाजन गरिएको छैन । उनीहरू सबैले […]

आज सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने अन्तिम दिन

काठमाडौं । आज सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समय सकिँदै छ । प्रदेश प्रमुख नाजिर मियाले आज साँझ ५ बजेसम्म दाबी पेस गर्ने समयसीमा दिएका थिए । केन्द्रीय सत्ता गठबन्धन फेरिएपछि कांग्रेस नेतृत्वको गठबन्धनबाट कमल बहादुर शाहले राजीनामा दिएपछि सुदूरपश्चिममा नयाँ सरकार गठनको गृहकार्य भइरहेको छ । त्यस्तै यसअघि पेस […]

एमाले गढवाको प्रशिक्षण अभियान वडा–वडामा केन्द्रित

दाङ । नेकपा एमाले गढवाले पार्टी केन्द्रले निर्धारण गरेको बैचारीक अभियान अन्तर्गत वडा–वडामा कार्यकर्ता प्रशिक्षण अभियानलाई निरन्तरता दिएको पार्टीका गढवा इन्चार्ज तथा केन्द्रिय सदस्य साजिदा सिद्दिकीले बताए । अभियान अन्तर्गत वडा नम्बर १ मा बृहत्त रुपमा प्रशिक्षण कार्यक्रम सम्पन्न भै सकेको र अन्य वडाहरुमा तिब्र रुपमा कार्यक्रम संचालनले निरन्तरता पाईरहेको पार्टीका गाउँपालिका अध्यक्ष बाबुराम अधिकारीले […]

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन । शुक्रबार बसेको प्रदेश सभामा मुख्यमन्त्री महराले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको थियो भने बिपक्षमा २८ मत परेको थियो । मुख्यमन्त्री महरालाई एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, […]

इलाम क्षेत्र नम्बर २ का मतदाताको घरदैलोमा गगन : पहिचानको मुद्दा समाधान गर्ने विश्वास

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा इलाम क्षेत्र नम्बर २ का गाउँ घुम्दैछन् । महामन्त्री थापा झापा हुँदै चुनावी अभियानको माहोल बनाउन इलाम पुगेका हुन् । आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसका तर्फबाट चुनावी मैदानमा रहेका डम्बर खड्कालाई भोट माग्न थापा इलाम घुमिरहेका छन् । गगनले बिहीबार इलाम क्षेत्र नम्बर २ अन्तर्गत सिकारी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]